Tag Archives: Hong Kong Khabar

किराया हङकङमा अब हरिचन्द्र

निवर्तमान अध्यक्ष रजिन राईले नयाँ कार्यसमितिले संस्थाको गरिमा थप बढाउने विश्वास व्यक्त गरे । इटहरी । किरात राई यायोक्खाको दशौं अधिवेशनले हरि चन्द्र साम्पाङ राईको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । निर्वाचन मण्डलका सदस्य तथा पूर्व अध्यक्ष अधिराज उर्फ प्रकाश राईका अनुसार, २५ मार्च २०१८ का दिन किराया हङकङको सुप्तुलुङखिममा (चुलाघर) मा सम्पन्न अधिवेशनले अध्यक्षसहित जम्मा १३ जनाको नयाँ कार्यसमित ...

Read More »

नेपालमा अपार सफलतापछि “खै ओ म्हिथेवा” हङकङमा

  नेपालमा अपार सफलतापछि अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै अाे म्हि थेबा’ ७ जनवरी २०१८ का दिन याउ मे ताई हल हङकङमा प्रदर्शन गरिने भएको छ । चुमलुङ हिम जाेर्डनमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्रको पाेस्टर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशमा आधारित नेपाली गुरुङ चलचित्र खै ओ म्हिथेवा हङकङमा प्रर्दशन हुने भएको छ । धरान/लोकल खबर खुशी ...

Read More »

दिलमा ताला लाईदिए (अरेन्द्र गुरूङ)

अरेन्द्र गुरूङ हाल: हङकङ्ग । अब मुटु नदुखाउने 💔 कसम खाइदिए आफै भित्र लुकेको 😍 खुसी पाइदीए नजिक नहुनु सानु ✋ मसँग अब मैले मेरो दिलमा🔒ताला लाईदिए😅

Read More »

बाढी पीडितका लागि तिन संस्थाबाट दश लाख

हङकङ । नेपालका बाढीपीडितका लागि हङकङका तीन संस्थाले यहाँ दश लाख रुपैँयाँ संकलन गरेका छन्। नेप्लिज टेनिस सोसाइटी, बगैँचा संञ्चार हङकङ तथा नेपाल फाइनान्स लिमिटेड हङकङले सो रकम संकलन गरेका हुन्। टेनिस सोसाइटीले सात लाख १३ हजार रुपैँयाँ, बगैँचा सञ्चारले दुई लाख २६ हजार र नेपाल फाइनान्सले ६७ हजार ५०० रुपैँयाँ गरि जम्मा दश लाख रुपैँयाँ संकलन गरेको, आइतबार जोर्डनस्थित ...

Read More »

हङकङमा २३ औं विश्व आदिवासी दिवस

हङकङ खबर हङकङ/ विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोड्ले आवाज उठाउन नेताहरुले एक कार्यक्रममा यहाँ बताएका छन् । नेपालमा एकल तानाशाही शासनको अन्त्य भई लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भईसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरुकै हातमा रहेको, उनीहरुको भनाई थियो । नेपाल आदिवासी जनजाती महासंघ हङकङले आकर्षक झाँकी तथा साँकृतिक कार्यक्रमसहित #आज मनाएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरुले ...

Read More »

वार्षिकोत्सव तथा आदिवासी दिवस सम्पन्न (हङकङ खबर)

ज्ञात तथा अज्ञात व्रिटिश गोर्खा शहिदहरु सम्झिदै हङकङमा व्रिटिश गोर्खा भूतपुर्व सैनिक संगठनले आफ्नो २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सो अवसरमा, भर्खरै सम्पन्न छैठौँ अधिवेशनले हङकङ एनआरएनएको अध्यक्षमा सर्वसम्मत चुनिएका टीका गुरुङसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका पदाधिकारीहरुलाई स्वागत सम्मान गरियो । कार्यक्रम भिक्टोरिया मल लेवल एको पार्टी प्यालेसमा सम्पन्न भएको हङकङका पत्रकार बज्र कुमार थुलुङले जनाएका ...

Read More »