फेशबुके-टुईटरे

Facebook & Twitter.

तिम्रो राजनीति र मेरो मधुशाला (वेदराज पौडेल)

तिमीले निर्धाहरुको धड्कन नापेर बेझिझक स्पिकरहरुमा आश्वासन बाड्दै गर्दा त्यहि साँझ म मधुशालामा तिनीहरुसंगै प्रेम, मिलन र विछोडका गाथा सुनाइरहेछु । फरक यत्तिछ, तिम्रो अनि मेरो भेलामा तिम्रा डाइनोसर आश्वासन निल्न उनीहरुसंग भिजाउने थुक समेत छैन । तर म उनीहरुलाई मदिरासंगै अभावसंग भिड्ने आत्मविश्वास पिलाइरहेछु । थाहा छैन तिम्रो सूर्य साम्यवादलाई काँध हालेर कहिले उदाउने हो । समाजवादको गुलियो आँप ...

Read More »

दिलमा ताला लाईदिए (अरेन्द्र गुरूङ)

अरेन्द्र गुरूङ हाल: हङकङ्ग । अब मुटु नदुखाउने 💔 कसम खाइदिए आफै भित्र लुकेको 😍 खुसी पाइदीए नजिक नहुनु सानु ✋ मसँग अब मैले मेरो दिलमा🔒ताला लाईदिए😅

Read More »

डियर स्यालरी (बान्तवा अमोल)

डियर स्यालरी, आज तिमीलाई मनैभित्रबाट पत्र लेख्न मन लाग्यो । प्रिय तलब जब तिमी आउछौं मन खुशीले गद्गद भएर आउछ अनि यस्तो लाग्छ कि संसार मेरै हो । तर तिमी कति निष्ठुरी है आउछौ २/३ दिनभन्दा बढी साथमा रहनै मान्दैनौं । म हरेक दिन ८ देखि १२ घन्टा तिम्रै लागि मिहेनत गर्छु । खै किन ! किन तिमी बिना मेरो जीवन ...

Read More »

जेब्रा क्रसमा हिड्ने गाडि ! (तेज प्रकाश राई)

संसारको धेरै जनसंख्या भएको विशाल चाईनाको राजधानी बेजिङ हो जहाँ जेब्रा क्रसमा नि हिडिदिन्छ गाडि #कुरो । हङकङ खोेटाङ समाजका पूर्व अध्यक्ष अधिराज (तेज प्रकाश) राईको फेशबुकबाट साभार । हेर्नुहोस् तस्वीर तस्वीर: तेज प्रकाश राईको फेशबुकबाट ।

Read More »

पसिना हाेईन इमान गन्हायो (जनकॠषि राई)

आदिवासी जनजाती पत्रकार महासंघ (फोजिन) का पूर्व अध्यक्ष एवं लोकल खबर अनलाईनका सल्लाहकार पत्रकार जनकॠषि राईको फेशबुकबाट साभार ।

Read More »

उफ ! देखावटी राजनिति (बुद्धबल गुरूङ)

३ दशक देखि काठमाण्डौंमा बस्छ । मन्त्री भएको भोली पल्ट नै अनुगमनमा निस्के रे । खै के हो, के हो ? नेपालको को कुरो बुझे, मारिजाम । बुद्धबल गुरूङको फेशबुकबाट साभार

Read More »

सरीता गुरूङ (इजरायल)

नुवाकोट बेल्कोटगढी नगरपालिका ८ कासिटार स्थित सोही न. पा. ११ मजुवा स्थित घर भएकी चन्द्रीका तामाङको ७४/०४/०५ बिहान शव भेटिएको थियो । के कति कारणले उनको मृत्यु भयो वा गराइयो भन्ने कुरा अहिले सम्म नखुले पनि आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको जनाईएको छ । मान्छे मारेको या मरेको कयौ घटना तेसै सेलाएर जान्छ गाइ गोरु मारेको खण्ड या खाएको खण्ड ...

Read More »

बज्र कुमार थुलुङ राई

डाक्टर भावना नि:शब्द भएँ । तिम्रो मजदुर आमा र तिमीप्रति गर्व छ । तिमीलाई सहयोग गर्ने ति स्पेनिस नारीप्रति सम्मान छ । बज्र कुमार थुलुङ राईको फेशबुकबाट साभार ।

Read More »

Birat Anupam

#India says #China‘s road construction in its border area troubles India’s national security and sovereignty … Dear Indian establishment, what about India’s road construction in #Nepal‘s bordering areas? विराट अनुपमको फेशबुकबाट साभार ।

Read More »

मेयरलाई मजाकको पात्र बनाईदै !

नवीन गुरूङ इतिहास साक्षी छ, इटहरी थारु (चौधरी) समुदायको ऐतिहासिक र महत्व बोकेको भूमि हो । यो भूमिको सर्वोच्च पदमा सोही समुदायका आदरणीय श्री द्धारिकलाल चौधरी निर्वाचित हुनु आपैmमा गौरव र खुशीको कुरा हो । विचार, सिद्धान्त र स्वभावले हामी फरक हुन सक्छौं तर, मेयरका सबै प्रत्यासी आ-आफना पक्ष/तरिका/हेराई र बुझाईले “राम्रा” हुदाँहुदै अन्यकाभन्दा बढी मत पाएर चौधरी मेयर निर्वाचित ...

Read More »