समाचार

News & Reports.

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत  सोलुखुम्बु । खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक ...

Read More »

तरुण दलद्धारा शौचालय हस्तान्तरण

अध्यक्ष गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि निमार्ण गरिएको बताए । इटहरी । नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा गत साउन महिनामा आएको बाढीबाट पीडित बनेका इटहरी उपमहानगरपालिका वडा ३ सुनौलो बस्तीका पीडितहरुलाई सफा सुनौलो नेपाल, एक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ । तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि शौचालय निमार्ण गरिएको बताए ...

Read More »

तस्वीरमा तमु एकता दिवस

तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनायो । तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु ।  

Read More »

चिरहाङ राई किराया प्रकाश इटहरीको नया अध्यक्ष

यायोक्खा किरात राईहरुको साझा घर प्रमिला वान्तावा राई किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इटहरिको ७ औँ अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेसनले चिरहाङ राईको अध्यक्षतामा १९ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय राई कृष्ण र पदम कुमार राई चयन भएका छन् । त्यसैगरी सचिव सकुन राई सहसचिवमा कृष्णकला राई, कोषाध्यक्ष जितेन राई चयन हुनुभयको छ ...

Read More »

खोटेहाङ गाउपालिकाद्धारा शिक्षा नियमावली पारित

२९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । प्रमिला वान्तावा राई खोटाङको खोटेहाङ गाउपालिकाले गुणस्तरीय शिक्षा निर्धारणका लागि शिक्षा नियमावली निर्माण गरेको छ । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी गाउँपालिकाले शिक्षा नियमावली निर्माण गरेर पारित गरेको हो । शिक्षामा गुणात्मक विकासका लागि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन, विषयगत शिक्षकलाई दक्ष बनाउन तालिम लगायतका विषय समेटिएको गाउँपालिका प्रमुख ...

Read More »

गुरुङ गुम्बामा तमु एकता दिवस

सम्पूर्ण तमु गुरुङ परिवारलाई उपश्थीतिका लागि अनुरोध  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनाउने भएको छ । जिल्ला सचिव धीरज गुरुङले जानकारी दिए अनुसार, परिषद्को इटहरी नगर समितिले व्यवश्थापन गर्ने कार्यक्रममा प्रदेश १ का सभासद अमीर ...

Read More »

प्रदेश १ किरात प्रदेश नामकरणको माग (update)

सबैको सहमतिमा प्रदेशको साझा नाम छनौट गरिने  बिराटनगर/किरात प्रदेश नामकरणको माग गर्दै किरात राई यायोक्खाले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप भण्डारीलाई ज्ञापन पत्रसहित २५ लाख हस्ताक्षर बुझाएको छ । यायोक्खा अध्यक्ष तिलक राईको नेतृत्वमा जातीय भेषभूषा र झाँकीसहित प्रदेश १ को अस्थाई राजधानी आईपुगेका किरायाले प्रदेशको नाम ऐतिहासिकता, भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको ...

Read More »

बसन्तपुरमा दुई दिने आधारभुत पत्रकारिता तालिम सुरु

फोनिजको उदेश्यले नया पत्रकारहरु तयार भई नगरपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने  तेह्रथुम/तेह्रथुमको लालिगुरास नगरपालिका बसन्तपुर बजारमा आधारभुत पत्रकारिता सम्बन्धी दुइ दिने तालिम वुधवारबाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासघ फोनिज द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास ,पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको ...

Read More »

बलात्कारका फरार अभियुक्त १० बर्षपछि पक्राउ

२९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । प्रमिला वान्तावा राई तेह्रथुम/बलात्कारको अभियोगमा तेह्रथुम अदालतले १२ बर्षको कैद फैसला सुनाए पछि फरार अभियुक्त १० बर्षपछि पक्राउ परेका छ्न । एक बालिकालाई बलात्कार गरेर फरार रहेका म्याङ्लुङ एक बस्ने २९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । अभियुक्त बिराटनगरमा लुकिछिपि बसेको अबस्थामा प्रहरीको विशेष टोलिले पक्राउ गरेको ...

Read More »

फोनिज खोटाङको अध्यक्षमा राई

चैत २३ र २४ गते काठमाडौंमा महासङ्घको केन्द्रीय महाधिवेशन  प्रमिला वान्तावा राई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । आइतवार सम्पन्न जिल्ला शाखा खोटाङको तेश्रो जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । एघार सदस्यीय समितिको उपाध्यक्षमा सुनिता मगर, सचिव लालबहादुर मगर, सहसचिव रमिला राई र कोषाध्यक्षमा गोमा राई चयन हुनुभएको छ । ...

Read More »