समाचार

News & Reports.

तस्वीरमा तमु एकता दिवस

तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनायो । तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु ।  

Read More »

चिरहाङ राई किराया प्रकाश इटहरीको नया अध्यक्ष

यायोक्खा किरात राईहरुको साझा घर प्रमिला वान्तावा राई किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इटहरिको ७ औँ अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेसनले चिरहाङ राईको अध्यक्षतामा १९ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय राई कृष्ण र पदम कुमार राई चयन भएका छन् । त्यसैगरी सचिव सकुन राई सहसचिवमा कृष्णकला राई, कोषाध्यक्ष जितेन राई चयन हुनुभयको छ ...

Read More »

खोटेहाङ गाउपालिकाद्धारा शिक्षा नियमावली पारित

२९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । प्रमिला वान्तावा राई खोटाङको खोटेहाङ गाउपालिकाले गुणस्तरीय शिक्षा निर्धारणका लागि शिक्षा नियमावली निर्माण गरेको छ । यसै शैक्षिक सत्रदेखि लागू हुने गरी गाउँपालिकाले शिक्षा नियमावली निर्माण गरेर पारित गरेको हो । शिक्षामा गुणात्मक विकासका लागि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन, विषयगत शिक्षकलाई दक्ष बनाउन तालिम लगायतका विषय समेटिएको गाउँपालिका प्रमुख ...

Read More »

गुरुङ गुम्बामा तमु एकता दिवस

सम्पूर्ण तमु गुरुङ परिवारलाई उपश्थीतिका लागि अनुरोध  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनाउने भएको छ । जिल्ला सचिव धीरज गुरुङले जानकारी दिए अनुसार, परिषद्को इटहरी नगर समितिले व्यवश्थापन गर्ने कार्यक्रममा प्रदेश १ का सभासद अमीर ...

Read More »

प्रदेश १ किरात प्रदेश नामकरणको माग (update)

सबैको सहमतिमा प्रदेशको साझा नाम छनौट गरिने  बिराटनगर/किरात प्रदेश नामकरणको माग गर्दै किरात राई यायोक्खाले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप भण्डारीलाई ज्ञापन पत्रसहित २५ लाख हस्ताक्षर बुझाएको छ । यायोक्खा अध्यक्ष तिलक राईको नेतृत्वमा जातीय भेषभूषा र झाँकीसहित प्रदेश १ को अस्थाई राजधानी आईपुगेका किरायाले प्रदेशको नाम ऐतिहासिकता, भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको ...

Read More »

बसन्तपुरमा दुई दिने आधारभुत पत्रकारिता तालिम सुरु

फोनिजको उदेश्यले नया पत्रकारहरु तयार भई नगरपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने  तेह्रथुम/तेह्रथुमको लालिगुरास नगरपालिका बसन्तपुर बजारमा आधारभुत पत्रकारिता सम्बन्धी दुइ दिने तालिम वुधवारबाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासघ फोनिज द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास ,पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको ...

Read More »

बलात्कारका फरार अभियुक्त १० बर्षपछि पक्राउ

२९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । प्रमिला वान्तावा राई तेह्रथुम/बलात्कारको अभियोगमा तेह्रथुम अदालतले १२ बर्षको कैद फैसला सुनाए पछि फरार अभियुक्त १० बर्षपछि पक्राउ परेका छ्न । एक बालिकालाई बलात्कार गरेर फरार रहेका म्याङ्लुङ एक बस्ने २९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । अभियुक्त बिराटनगरमा लुकिछिपि बसेको अबस्थामा प्रहरीको विशेष टोलिले पक्राउ गरेको ...

Read More »

फोनिज खोटाङको अध्यक्षमा राई

चैत २३ र २४ गते काठमाडौंमा महासङ्घको केन्द्रीय महाधिवेशन  प्रमिला वान्तावा राई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । आइतवार सम्पन्न जिल्ला शाखा खोटाङको तेश्रो जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । एघार सदस्यीय समितिको उपाध्यक्षमा सुनिता मगर, सचिव लालबहादुर मगर, सहसचिव रमिला राई र कोषाध्यक्षमा गोमा राई चयन हुनुभएको छ । ...

Read More »

सिकाई ब्यबहारमा ल्याउदा उपलब्धि

समाज बिकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण  रामधुनी । समाज बिकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको रामधुनी ९ मा आयोजित एक कार्यक्रममा शनिबार वक्ताहरुले बताएका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीको आयोजना तथा रामधुनी ९, बडा कार्यालयको सहयोगमा सञ्चालित आधारभूत दुई दिने पत्रकारीता तालिमको समापन समारोहमा वक्ताहरुले बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष घनश्याम चौधरीले सूचना र ...

Read More »

किराया हङकङमा अब हरिचन्द्र

निवर्तमान अध्यक्ष रजिन राईले नयाँ कार्यसमितिले संस्थाको गरिमा थप बढाउने विश्वास व्यक्त गरे । इटहरी । किरात राई यायोक्खाको दशौं अधिवेशनले हरि चन्द्र साम्पाङ राईको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । निर्वाचन मण्डलका सदस्य तथा पूर्व अध्यक्ष अधिराज उर्फ प्रकाश राईका अनुसार, २५ मार्च २०१८ का दिन किराया हङकङको सुप्तुलुङखिममा (चुलाघर) मा सम्पन्न अधिवेशनले अध्यक्षसहित जम्मा १३ जनाको नयाँ कार्यसमित ...

Read More »