समाचार

News & Reports.

थारु जाति बारे चर्चा

यसै युगमा राजा जनकले जनकपुरमा छोरी सिताको स्यमबरकालागि धनुष राखेको बेला सबै ज्ञृmषिमुनी, युवराज र पर्शुराम पनि आएका थिए ।  रामधुनी, बैशाख २ गते । थारु जातिले मनाउने सिरुवा पर्बको चहल पहल पूर्बी नेपालमा शुरु भएको छ । नयाँ बर्षको अबसरमा बैशाख महिना भरी बिभिन्न ठाउमा सिरुवा मेला लाग्ने गर्छ । थारुहरुले हर्ष उल्लासका साथ सिरुवा पर्ब मनाउने गरेको छ ...

Read More »

धरानमा मायाबी

स्वस्थ्व क्षेत्र जनसेवाको लागि हो । मायाबीबाट हामी रोजगारी पनि दिन्छौं- डाक्टर समीर चौधरी धरान/धरानको मुख्य शहरको हल्लाखल्लालाई छिछोल्दै वडा नम्बर ११ न्यू पशुपति चोकमा धरानका युवाहरुले नयाँ कन्सेप्टसहितको मायाबी बीबी क्यू गार्डेन सञ्चालन ल्याएका छन् । शुक्रबारबाट औपचारिक संचालनमा आउने मायाबीले संचालन अघि नै चर्चा पाउन थालेको छ । धरानका साईकलिष्ट तथा माउन्ट बाइकका संचालक तथा मायाबीका समेत सञ्चालक रहेका ...

Read More »

तालतलैया मिनी महोत्सव शुरु

सञ्जालद्धारा ५ जना पत्रकार र १ जना पर्यटन व्यवसायी सम्मानित  प्रमिला वान्तावा राई इटहरी । पर्यटनको विकासले देश समृद्ध हुने वताउदै पर्यटन क्षेत्रको प्रबद्धन र प्रचारमा सरकार लाग्नु पर्नेमा प्राज्ञा राम धामीले जोड दिए । इटहरीमा आइतवार वाट शुरु भएको तालतलैया मिनी महोत्सवको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रहनुभएका धामीले यस्तो बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने होटल ...

Read More »

फोनिजको अध्यक्षमा पुनः गुरुङ

शुक्रबार उपपराष्ट्रपति नन्दबहादुर पुन पासाङले महाधिवेशनको समुद्धघाट्न गरेका थिए । काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार संघ (फोनिज) को अध्यक्षमा पुनः डण्ड गुरुङ निर्वाचित भएका छन्। एबीसी टेलीभिजन समाचार शाखा प्रमुख गुरुङ सर्वसम्मत चुनिएका हुन् । महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा गजुरधन राई, महिला उपाध्यक्षमा देविका घर्तीमगर, उपाध्यक्ष लक्की चौधरी, महासचिव मनोज घर्तीमगर निर्वाचित हुनुभएको छ । सचिवमा मिलन लिम्वु, जगत दोंग, ...

Read More »

मृगौला रोगीलाई सहयोग प्रदान ।

राईको ३ महिनादेखी विपी कोइराला स्वास्थ विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । प्रमिला वान्तावा राई । इटहरी   भोजपुरको हतुवागढी वडा नं ६ का ३६ वर्षिय मृगौला रोगी विर्ख वहादुर लाई रकम प्रदान गरिएको छ । होम्ताङ सहयोग सरोकार समाज नेपालको पहलमा संकलन गरिएको उनानव्वे हजार आठ सय रुपैया रकम शुक्रवार राइकी वैनी मोन कुमारी राईलाई प्रदान गरिएको होम्ताङ सरोकार समाज नेपालका ...

Read More »

अक्सब्रिज ८औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

अक्सव्रिजमा हाल २०० जना बिद्यार्थी अध्ययनरत छन् । इटहरी । इटहरी ६ स्थित अक्सब्रिज ईन्टरन्यासनल मन्टेश्वरी स्कूलले शुक्रवार भब्यताका साथ स्थापनाको ८औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेकोछ । तयारीप्ची भवनमा भएको कार्यक्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मका बिद्यार्थीले गायन तथा नृत्य जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ३२ जना बिद्यार्थीलाई प्रमूख अतिथि तथा अतिथिहरुले दिक्षीत गरेका थिए । ...

Read More »

केश श्रृंगार स्तरवृद्धी तालिम समापन

  ४० जना महिलाहरुले केश श्रृंगार स्तरवृद्धी तालिम प्राप्त गरे इटहरी / श्रृंगारका क्षेत्रमा कार्य गर्दै आईरहेका महिलाहरुलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्र इटहरीले केश श्रृंगार स्तरवृद्धी तालिम प्रदान गरेको छ । स्वप्निल व्युट्रि पार्लरको सहयकार्यमा आयोजना गरिएको तालिममा ४० जना महिलाहरुले केश श्रृंगार स्तरवृद्धी तालिम प्राप्त गरेका थिए । तालिममा सहभागी महिलाहरुलाई व्युट्रिसियन विजु श्रेष्ठ लगायतका प्रशिक्षकहरुले केश श्रृंगार ...

Read More »

फोनिजको छैठौं महाधिवेशन (LIVE)

नवीन गुरुङ नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाण्डौं LIVE UPDATE नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन अहिले प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्ष, भृकुटी मण्डप, काठमाण्डौं भईरहेको छ । ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्न बन्दसत्र हुदैछ । हिजै, शुक्रबार, उपपराष्ट्रपति नन्दबहादुर पुन पासाङले महाधिवेशनको समुद्धघाट्न गरेका थिए । आज, फोनिजले तीन वर्षका लागि नयाँ नेतृत्व चयन ...

Read More »

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत  सोलुखुम्बु । खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक ...

Read More »

तरुण दलद्धारा शौचालय हस्तान्तरण

अध्यक्ष गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि निमार्ण गरिएको बताए । इटहरी । नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा गत साउन महिनामा आएको बाढीबाट पीडित बनेका इटहरी उपमहानगरपालिका वडा ३ सुनौलो बस्तीका पीडितहरुलाई सफा सुनौलो नेपाल, एक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ । तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि शौचालय निमार्ण गरिएको बताए ...

Read More »