समाचार

News & Reports.

इन्द्रको… जस्तो नाम, त्यस्तै काम

भेटिएको इन्द्र बहादुर गुरुङ को पर्स र कागजपत्रलाई खिचेर फेशबुकमा हालिदिए । तरहरा/अहिलेको कलियुगमा यो र्दुलभ घट्ना नै मान्न सकिन्छ कि, अमेरिकी डलर बाटोमा भेट्छन्, त्यो पनि २२ हजारभन्दा माथि अनि, सामाजिक संजालबाट आव्हान गर्छन हराउनु हुने महानुभावले सम्पर्क गर्नुहोला भनेर । नाम जस्तै काम गर्नेहरु थोरै भेटिने यो कलियुगमा तरहराका इन्द्रले भने जस्तो नाम, त्यस्तै काम गरे । अर्थात, ...

Read More »

जनसहयोगमा रुद्ध

  आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा रहेको सरकारी विद्यालय जनसहयोग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा रुद्ध बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत यसअघि समितिका सदस्य थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय प्रभावशाली नेता बस्नेतले अध्यक्ष चयन भएसँगै निजी विद्यालयमा अध्ययान गरिरहेका आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक ...

Read More »

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ठाउमा झोलुङ्गे पुलको तयारी सुरु गरिएको छ । मर्चैया गाउँ स्थित मुसहरी टाेल नजिक दतकिचा खोला र डुम्राहा स्थित पुतोधरा खोलामा पुल निर्माण हुने भएको छ । वडा अध्यक्ष घनश्याम चौधरीका अनुसार, स्थानीयबासिलाइ खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रहेको छ । परिवर्तन नेपालको ...

Read More »

नशा सम्बन्धी रोगबाट पीडितलाई एक लाख २० हजार सहयोग

जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण गरे   इटहरी /आर्थिक रुपमा विपन्न एक नशा सम्बन्धि रोगबाट पीडित स्थानीयलाई उनकै दौतरीहरुले नगद झण्डै एक लाख दश हजार सहयोग गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, साबिकको हाँसपोसा गाविस, तरहराका नशा सम्बन्धी रोगबाट पीडित मोति परियारलाई उनकै दौतरीहरुले नगद एक लाख, ९ हजार ...

Read More »

प्रथम गन्तव्य फुटबल प्रतियोगिता सम्पन्न

साउदी । गन्तव्य स्पोर्टिङ क्लब साउदी अरबद्वारा इस्लाम धर्मोलम्बीहरुको महान पर्व रमदान इदको अवसरमा आयोजना गरिएको प्रथम गन्तव्य फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । अनैजाको अल अरबी खेल मैदानमा आयोजक टिम गन्तव्य स्पोर्टिङ क्लब र अल पान्डा बुरैदा बीचको प्रतिस्पर्धामा सम्पन्न भएको थियो । उद्घाटन खेल पश्चात समूह ए अन्तर्गतका अन्य खेलहरु सम्पन्न भएको थियो । समूह ए बाट ...

Read More »

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने क्रममा लिवरल सोसाईटीले प्रत्येक साता गरिरहेको सरसफाई अभियानको क्रममा त्यस विषय उपर इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का निर्वाचित जनप्रतिनिधी वडा सदस्य #राम_बहादुर_गिरीसँग गरिएको जनप्रतिनिधीसँग सिधा प्रश्न बारे विभिन्न प्रतिक्रिया आएकोले मिडिया पर्शन नवीन गुरूङको स्पष्ट धारणा यहाँ प्रस्तुत गरिएको छ ।   निसन्देहः राम ...

Read More »

राम्रौ कामलाई प्रशंसा र प्रोत्साहन जरुरी: श्रेष्ठ

वडा अध्यक्ष श्रेष्ठ आफैमा एक कुशल फुटबल खेलाडी  तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले वडामा हुने कुनै पनि सकारात्मक एवं अनुकरणीय कार्यको स्वागत गरिनु पर्ने बताएका छन् । ‘राम्रौ कामलाई प्रशंसा र प्रोत्साहन गर्न जरुरी छ । युवाहरुबाट हाल भईरहेका सकारात्मक कार्यहरुको वडाले खुलेर प्रशंसा गर्छ ।’, वडा अध्यक्ष श्रेष्ठले लोकल खबरसँगको भेट्मा भने, ‘वडाबाट हुने ...

Read More »

कोही विरोधमा, कोही पक्षमा (मोदी–भ्रमण)

राजपाका लामा र एमालेका भट्टराई पक्षमा, विवेकशील साझाको स्वागत तर माग !   तरहरा/लोकल खबर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सचिव तथा समानुपातिक उम्मेदवार समेत रहिसकेका युवा नेता तेन्जिङ (तेन्जि) उर्फ छत्रपति लामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर भईरहेको नकारात्मक टिकाटिप्पणी र आलोचनाले छिमेकी राष्ट्रविचको सुमधुर सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यतm गरेका छन् । भुकम्पले थला ...

Read More »

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ दिन पछिको मिति राखेर एकतर्फी रुपमा बिरगञ्ज महानगरपालीका १० का शुसेन पोख्रेललाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोतिन गरेपछि सामाजीक सञ्जालमा महरको आलोचना सुरु भएको छ । महरले पोख्रेललाई फागुन २५ गतेको मितिमा पोख्रेललाई मनोनीत गरेको पत्र समेत दिएका छन् । नेपाल विद्यार्थी संघका उता, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले ...

Read More »

विद्यालयको ११ औं वार्षिकोत्सव

१३ जना बालबालिकाहरुको स्मृतिमा विद्यालय बक्लौंरी (रामधुनी) । सुनसरीको रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति आधारमूत विद्यालयले आज स्थापना दिवसको अवसरमा ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बक्लौंरी, ७२ बिगाह, आफ्नै प्राङ्गणमा गरेको छ । रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा विभिन्न दाताहरुलाई सम्मान समेत गरे । सो अवसरमा, विद्यार्थीहरुले नृत्य प्रर्दशनसहित फेशन शो समेत प्रस्तुत ...

Read More »