समाचार

News & Reports.

फेरि कालसिं राईकै नेतृत्व

मञ्चको वार्षिक भेटघाट् तथा तेस्रो अधिवेशन सम्पन्न तरहरा/लोकल खबर हङकङ्ग तरहरा हाँसपोसा मञ्च, हङकङ्गको वार्षिक भेटघाट् तथा तेस्रो अधिवेशन विभिन्न कार्यक्रमहरु गर्दै सम्पन्न भएको छ । अधिवेशनले निवर्तमान अध्यक्ष कालसिं राईकै अध्यक्षतामा तेह्र कार्यसमिति पदाधिकारी चयन गरेको छ । हङकङ्गबाट मञ्चका सचिव किरण तामाङले जानकारी दिए अनुसार, उपाध्यक्ष, सचिव, उप सचिव, कोषाध्यक्ष तथा सह कोषाध्यक्षमा क्रमशः गंगा देवान, उनी आपैm, ...

Read More »

इटहरी मेयरले राजीनामा दिने !

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने बुझिएको छ । उनी नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष हुन् । प्रष्ट स्वभावका चौधरी एकै व्यक्तिले दुई जिम्मेवार पदमा रहनु उचित नहुने विचारका साथ पार्टीको पदबाट राजीनाम दिन लागेका हुन् । एउटै व्यक्तिले दुई पदमा रहेर काम गर्न नसक्नेभन्दा पनि नगर प्रमुख सबैका साझा हुन् । नगरवासीहरुलाई त्यसको मनौवैज्ञानिक प्रत्याभूति ...

Read More »

हङकङमा लोकार्पण तथा पुस्तकालय अभियान घोषणा

हङकङ्ग / लोकल खबर यहाँको साब्लाबुङ प्रकाशनबाट प्रकाशित साहित्यिक पत्रिका- ‘साब्लाबुङ’ (शब्दपुष्प) को  ७औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेमकुमार लावतीले पत्रिकाको लोकार्पण गरे । “पुस्तकालय अभियान— २०१७”  समन्वय समितिका सदस्य हर्क रानाले सो अवसरमा घोषणापत्र प्रस्तुत गरेका थिए भने साहित्यकार बज्रकुमार थुलुङले विभिन्न तहका साहित्यकारदेखि डायस्पोरिक कविलेखकहरुका लेखरचनाहरु समेटिएका ...

Read More »