समाचार

News & Reports.

बोले कुलमान : मागे जनताको साथ

गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ । हिजो मात्रै संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले मलाई र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि अख्तियार मार्फत् छानबिन गर्नुपर्ने माग गर्नुभएछ। उहाँहरुलाई अधिकार छ हामी माथि छानबिन गरे हुन्छ । हामीले राष्ट्रको हितका निम्ति नियमसंगत तरिकाले ...

Read More »

लुक्यो इतिहासमा सत्यता, खोज्दै पत्रकार

धरान/लोकल खबर अंग्रेज फौजसँगको युद्धमा विरता र बहादुरीका साथ युद्ध लड्दै देशको अस्मिता जोगाएका इतिहासका एक नायकका बारेमा इतिहासले समेत सत्यता लुकाउन खोजेपछि, एकजना विद्धवान पत्रकार त्यसको खोजीमा निस्केका छन् । सेना नायक सरदार वंशु गुरुङले वि.सं. १८२४ मा सिन्धुलीको पौवागढी (आडा) मा भएको अंग्रेज फौजसँगको युद्धमा क्याप्टेन किनलकको अंग्रेज फौजलाई हराएर देशको अस्मिता जोगाएका थिए । तिनै साहसी, वीर ...

Read More »

शहर रंगीन बनाउदै युवा

तरहरा/लोकल खबर तरहरा पानीपियाँदेखि सेउतीपुलसम्म केही दुरीमा बत्ती जडान गरेर मुख्य राजमार्गलाई उज्यालो बनाउने सोचमा पनि युवाहरु इटहरी उपमहानगरपालिका, साबिकको हाँसपोसा गाविसका युवाहरु आप्mनो शहर बनाउने अभियानमा जुटेका छन् । तरहरा चौक र बजार जोड्ने पुललाई रंगाउदै उनीहरुले अभियानको थालनी गरेका छन् । “स्वर्तपूmत हामी यो अभियानमा लागेका हौं ।”, अभियन्ता मध्येका एक उमेश वालहाङ्ग राईले अभियान बारे बताए, “आप्mनो ...

Read More »

नगदसहित तीन पत्रकार सम्मानित

इटहरी/लोकल खबर जिल्ला समन्वय समितीले प्रदान गर्ने श्रृजनशील पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् । पुरस्कारको संयोजन पत्रकार महासंघ सुनसरीले गर्छ । महासंघका पूर्व अध्यक्ष केशव घिमिरेसहित पत्रकार देबेन्द्र कार्की र सन्तोष यादव जनही १५ हजार रूपैयाँ नगदसहित सम्मानित भएका हुन् । सुनसरी जिल्ला अदालतका मुख्य न्यायधिश अर्जुनप्रसाद कोइराला, जिल्ला समन्वय समिती सुनसरीका सुचना अधिकृत ...

Read More »

डा. गुरूङको स्मृति सभामा जनप्रतिनिधीहरुलाई सम्मान

धरान/लोकल खबर स्वर्गिय डा. रेम बहादुर गुरूङको सातौं स्मृति सभामा तमु ह्युल छोंज धिंं गुरुङ राष्ट्रिय परिषद्, सुनसरी जिल्ला कार्य समितिले स्थानिय निकायमा निर्वाचित तमु समुदायका जन प्रतिनिधीहरुलाई नेपाल बैद्व गुम्वा पूर्वान्चल धरान १८ मा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । सभामा बोल्दै परिषर्दका केन्द्रिय अध्यक्ष तथा सभाका प्रमुख अतिथी समेत रहेका रेशम गुरुङले स्वर्गीय डा. रेम गुरूङले आप्mनो ...

Read More »

डा. डीना वाङदेलको अमेरिकामा निधन

खोटाङ/लोकल खबर  डा. डीनाका नेपाली कला साहित्यमा क्षेत्रमा थुर्पै पुस्तकहरु प्रकाशित भएका छन् । प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान तथा कतारस्थित भर्र्जििनया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डा. डीना वाङदेलको मंगलवार अमेरिकामा निधन भएको छ । यहाँको ऐसेलुखर्क गाँउपलिकाबाट, साबिकको राखा बाङ्गदेल गाविस, अमेरिकाको भर्जिनया विश्वविद्यालय गएकी डीनालाई कला बिभागको प्रमुख वनाएर कतार पठाईएको थियो । पारिवारिक श्रोतले जानकारी ...

Read More »

हङकङ एनआरएनएमा गुरुङ निर्विरोध

हङकङ/लोकल खबर गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आइतबार सम्पन्न छैठौँ अधिवेशनले हङकङ एनआरएनएको अध्यक्षमा टीका गुरुङ निर्विरोध चयन भएकी छिन् । अध्यक्ष पदका अर्का प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष निर्विरोध चुनिएकी हुन् । “म नेपाली समुदायको हितमा काम गर्नेछु ।”, निर्विरोध अध्यक्ष चुनिएपछि हङकङ एनआरएनए अध्यक्ष गुरुङले भनिन्, “नेपाली समुदायको समस्या हामी सबैको साझा समस्या हो । ...

Read More »

फेरि कालसिं राईकै नेतृत्व

मञ्चको वार्षिक भेटघाट् तथा तेस्रो अधिवेशन सम्पन्न तरहरा/लोकल खबर हङकङ्ग तरहरा हाँसपोसा मञ्च, हङकङ्गको वार्षिक भेटघाट् तथा तेस्रो अधिवेशन विभिन्न कार्यक्रमहरु गर्दै सम्पन्न भएको छ । अधिवेशनले निवर्तमान अध्यक्ष कालसिं राईकै अध्यक्षतामा तेह्र कार्यसमिति पदाधिकारी चयन गरेको छ । हङकङ्गबाट मञ्चका सचिव किरण तामाङले जानकारी दिए अनुसार, उपाध्यक्ष, सचिव, उप सचिव, कोषाध्यक्ष तथा सह कोषाध्यक्षमा क्रमशः गंगा देवान, उनी आपैm, ...

Read More »

इटहरी मेयरले राजीनामा दिने !

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने बुझिएको छ । उनी नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष हुन् । प्रष्ट स्वभावका चौधरी एकै व्यक्तिले दुई जिम्मेवार पदमा रहनु उचित नहुने विचारका साथ पार्टीको पदबाट राजीनाम दिन लागेका हुन् । एउटै व्यक्तिले दुई पदमा रहेर काम गर्न नसक्नेभन्दा पनि नगर प्रमुख सबैका साझा हुन् । नगरवासीहरुलाई त्यसको मनौवैज्ञानिक प्रत्याभूति ...

Read More »

हङकङमा लोकार्पण तथा पुस्तकालय अभियान घोषणा

हङकङ्ग / लोकल खबर यहाँको साब्लाबुङ प्रकाशनबाट प्रकाशित साहित्यिक पत्रिका- ‘साब्लाबुङ’ (शब्दपुष्प) को  ७औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेमकुमार लावतीले पत्रिकाको लोकार्पण गरे । “पुस्तकालय अभियान— २०१७”  समन्वय समितिका सदस्य हर्क रानाले सो अवसरमा घोषणापत्र प्रस्तुत गरेका थिए भने साहित्यकार बज्रकुमार थुलुङले विभिन्न तहका साहित्यकारदेखि डायस्पोरिक कविलेखकहरुका लेखरचनाहरु समेटिएका ...

Read More »