लोकल खबर

News.

औषधी व्यवसायीको इटहरी इकाइ समिति गठन

इटहरी खबर  नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखा विराटनगरले इटहरीमा आफ्नो इटहरी इकाइ समिति गठन गरेको छ । समितिमा पन्चकोशी मेडिकल हलका नवीन राज गौतम संयोजक छन् भने हिरा फार्मेसीका हिरा कुमार श्रेष्ठ सह संयोजक छन् । त्यस्तै सदस्यहरुमा, स्वस्थ जीवन आयुर्बे्दिक ओखती घरका जगत बहादुर भट्टराई, संन्जिविनी सामुदायीक फार्मेसीका कुल्दिप चौंधरी, एकता ड्रग हाउसका दिपेन्द्र कुमार शाह, चौंधरी ...

Read More »

हङकङमा २३ औं विश्व आदिवासी दिवस

हङकङ खबर हङकङ/ विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोड्ले आवाज उठाउन नेताहरुले एक कार्यक्रममा यहाँ बताएका छन् । नेपालमा एकल तानाशाही शासनको अन्त्य भई लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना भईसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरुकै हातमा रहेको, उनीहरुको भनाई थियो । नेपाल आदिवासी जनजाती महासंघ हङकङले आकर्षक झाँकी तथा साँकृतिक कार्यक्रमसहित #आज मनाएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरुले ...

Read More »

“राज्य संचालक शासकहरु अभैm एकात्मकवादी”

  प्रमिला राई/इटहरी नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था लागू भई देश लोकतान्त्रिक संघीय गणतन्त्रमा प्रवेश गरे पनि राज्य सत्ता संचालक शासकहरु भने अभैm पनि एकात्मकवादी नै भएको टिप्पणी गर्दै पहिचान र संघीयताका पक्षधारहरु एकमत भई अधिकारका लागि लड्नु पर्ने आदिवासी जनजातीहरुका पहिचान र संघीयता पक्षधारका वक्ताहरुले बताएका छन् । २३ औं विश्व आदिवासी दिवशको ...

Read More »

वार्षिकोत्सव तथा आदिवासी दिवस सम्पन्न (हङकङ खबर)

ज्ञात तथा अज्ञात व्रिटिश गोर्खा शहिदहरु सम्झिदै हङकङमा व्रिटिश गोर्खा भूतपुर्व सैनिक संगठनले आफ्नो २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सो अवसरमा, भर्खरै सम्पन्न छैठौँ अधिवेशनले हङकङ एनआरएनएको अध्यक्षमा सर्वसम्मत चुनिएका टीका गुरुङसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका पदाधिकारीहरुलाई स्वागत सम्मान गरियो । कार्यक्रम भिक्टोरिया मल लेवल एको पार्टी प्यालेसमा सम्पन्न भएको हङकङका पत्रकार बज्र कुमार थुलुङले जनाएका ...

Read More »

धरानमा राइमनलाई सम्झिए

धरान खबर गत मंगलबार राती एक बजे झुण्डिएर आत्माहत्या गरेका गायक एवं संगीतकार राइमन बान्तवा राईलाई पूर्वेली कला तथा गायन क्षेत्रका कलाकार तथा सर्जकहरुले सम्झिएका छन् । शुक्रबार धरानको भानुचौकमा क्यानडल लाइटद्धारा उनलाई श्रद्धाञ्जली अपर्ण गरियो । खास नाम मदन भएका साइमन भोजपुरका हुन् । उनी धरान बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका शिक्षक समेत ...

Read More »

एनआरएनए जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

जापान खबर  तमु धीँ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता लामा गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लागि वर्ष २०१७–२०१९ कार्यकालको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाली समुदायमा उनले राम्रो छाप बसाएकी छिन् । गुरुङले विशेषगरि; महिला तथा बालबालिकाहरुको लागि काम गर्दै आईरहेकी छिन् । वर्ष २०११–२०१३ कार्यकालमा उनी कार्य समितिमा सदस्य रहेकी थिईन् भने वर्ष २०१३–२०१५ कार्यकालमा आइसीसी ...

Read More »

बोले कुलमान : मागे जनताको साथ

गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ । हिजो मात्रै संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले मलाई र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि अख्तियार मार्फत् छानबिन गर्नुपर्ने माग गर्नुभएछ। उहाँहरुलाई अधिकार छ हामी माथि छानबिन गरे हुन्छ । हामीले राष्ट्रको हितका निम्ति नियमसंगत तरिकाले ...

Read More »

अलविदा राईमन

धरान/लोकल खबर गायक एवं संगीतकार राईमन बान्तावाले हिजो राती करिव २ः०० बजे झुण्डिएर आत्माहत्या गरेका समाचार प्राप्त भएको छ । उनको शब हाल धरानको वि.पी. कोईरला स्वस्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टको लागि राखिएको छ । भोजपुर घर भएका राइमन धरानमा बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका समेत हुन् । स्थानीय गायक रोशन बान्तवा राईका अनुसार, उनी ...

Read More »

किशानको घरमा विद्युत सर्टले आगलागी

एल एन गच्छदार/मोरङ यहाँको सुन्दरहरैंचा नगरपालिका वडा नं. २, जोगियारेमा एक किशनको घरमा आज दिउँसो विद्युत सर्टका कारण आगलागी भएको छ । गाउँलेले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन भने पाएन ।   स्थानीय किशान हेम नारायण चौधरिको घरमा विद्युत सर्ट हुदाँ आगलागी भएको हो । घट्ना हुदाँ श्रीमतीसहित उनी खेतमा काम गरिरहेका थिए । ‘घट्ना थाहा पाएपछि ...

Read More »

राप्रपा नेता दुर्घट्नामा

एल. एन. गच्छदार/विराटचौक (मोरङ) पूर्वमा सडक दुर्घट्ना हुने क्रम रोकिएको छैन् । यहाँ आज भएको दुर्घट्नामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक नेता घाईते भएका छन् । मोरङ क्षेत्र नं. ८ का क्षेत्रीय अध्यक्ष ललित बहादुर कार्की घाइते भएका हुन् । दिउँसो २ बजे एउटै दिशाबाट आएको माँ जगदम्बे सप्लायर्सको ना. ७ ख. २६२६ नंम्वरको टिपरले नेता कार्कीको को. २७ ...

Read More »