लोकल खबर

News.

एमाले पार्टी कार्यालयमा तालाबन्दी

ऋषी राई । बेलबारी एमाले बेलबारी नगर कमिटिको कार्यालयमा तालाबन्दी भएको छ । ताला हिजो राति लागेको हो । तालाबन्दी युवासंघ बेलबारी र लोकतान्त्रीक आदिवासी जनजाती महासंघ जिल्ला कमिटिले लगाएको हो । प्रदेश उमेदवारको टिकटको विषयलाई लिएर ताला बन्दी भएको बेलबारी नगर संयोजक इरान राईले जानकारी दिए । प्रदेश नं. ३ (ख/२) को उमेदवारका लागि दिलप्रसाद राई (डिपि) को ठाउँमा ...

Read More »

छोरीको जीवनको लागि बुवाको चित्कार

बिरेन्द्रकुमार साह । मोरङ बिराटनगरको लाईफगार्ड अस्पतालमा आफ्नो गरीवी र रोगसँग लड्दै छिन् रंगेली नगरपालिका वडा नम्वर ३ की ६ वर्षीय जशना कर्मकार । मृगौलामा समस्या देखिएपछि केहिदिन अगाडि बुवा मनोज कर्माकारले उपचारका लागि उनलाई कोशी अञ्चल अस्पतालमा भर्ना गराएका थिए । तर, दुखमाथि अर्को पीडा बर्सियो । त्यहाँका डाक्टरहरुले त्यो सरकारी अस्पताल उपचार हुन नसक्ने भन्दै अर्को निजी अस्पतालमा ...

Read More »

मुटु रोगीलाई गन्तव्य नेपालको सहयोग (नमूना घरहरु निर्माण)

इटहरी । साउदी अरबमा रहेका नेपालीहरुका एक समूह गन्तव्य नेपालले आफ्नो सामाजिक कार्यलाई निरन्तर जारी राख्दै नेपालका एकजना मुटु रोगी फेरि आर्थिक सहयोग गरेको छ । गन्तव्य नेपाल वैदेशिक रोजगारीका लागि साउदी अरब गएका नेपाली दाजुभाईहरु एकिकृत भई सामाजिक भावनाका साथ शुरुवात गरेको गैरनाफामूलक संस्था हो । गन्तव्य नेपालले आफ्नो फेशबुक पेजमा (लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस्) सेवा नै धर्म हो ...

Read More »

सङ्घीय समाजवादीको वडा समायोजन

श्री राई बेलबारी, १० कार्तिक । सङ्घीय समाजवादी फोरम नेपालको बेलबारी वडा नं. ३ को वडा समिति शुक्रबार समायोजन भएको छ । भेलाले लोकमान बोगटीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिमा, नरमाया विश्वकर्मा, सोजित विश्वकर्मा, अनु मगर र सानु राई क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा समायोजित भएका छन् ।  त्यस्तै, सदस्यहरूमा सरिता विश्वकर्मा, दल बहादुर ...

Read More »

नेविसंघ, सुनसरीमा होनहार युवाहरु

इटहरी । पछिलो समय विवादको भुमरीमा फसेको नेपाल विद्यार्थी संघ सुनसरीले विवाद साम्य पार्दै फागुन ७ गतेभित्र नेविसंघको चुनाव गराउँने जिम्मा लिदै मन्दिप भट्टराईको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । सुवेक्छु देवान, बुद्धहाङं लिम्बु, बुडानन्द चौधरी, विक्रम घिमिरे तथा टंक दाहाल उपसभापतिमा मनोनित भएका छन् । सचिवमा भने नवीन कटुवाल र टकेन्द्र राई मनोनित भए । त्यस्तै, सहसचिवमा तिर्थ ...

Read More »

रुसा मिस कलेज नेश्नल

मनोज भूजेल । इटहरी इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी १६ बर्षिय रुसा न्यौपानेले जितेकी छिन । उनी कस्तुरी कलेजमा अध्यानरत छिन । रुसाले उपाधीसँगै हिरो कंम्पनिको स्कुटी पाएकी छिन् भने थाइल्याण घुम्ने अवसर पनि । कौतुहलतापूर्ण माहोलमा बुधबार इटहरीमा सम्पन्न फाइनल प्रतियोगितामा १४ जना अन्य प्रतिष्पर्धीलाई उछिनेर उनले मिस कलेजको ताज पहिरिन सफल भएकी हुन । एरिना टेलिभिजनले ...

Read More »

बेलबारीमा न्हू दँया भिंतुन मनाईयो

नारायण राई । मोरङ   नेवाः देय दवुः बेलबारीको आयोजनमा नेपाल सम्वत् ११३८ को अवसरमा जिल्लाको बेलबारीमा न्हू दँया भिंतुनुः (नयाँ वर्ष) शुभकामना आदनप्रदान गरी मनाईएको छ । शंखधरले यस सम्वतलाई प्रयोग र प्रचलनमा ल्याएका हुनाले यसलाई शंखधर शाक्खुवा सम्वत पनि भनिन्छ । नेवारी भाषामा न्हू दँया भिंतुना भन्ने गरीन्छ । जसको नेपाली अर्थ न्हू–नयाँ, दँ–वर्ष, या–को र भिंतुना–शुभकामना हुन्छ । नेपाल सम्वत्मा वि.सं. ...

Read More »

बेलबारीले मनायो १०८ औँ लक्ष्मी जयन्ती

नारायण राई । बेलबारी   महा कवि लक्ष्मीप्रसाद  देवकोटाको १०८ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । बेलबारीले पनि बेलबारी साहित्य विकास समितिको आयोजनमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बिहिबारको कार्यक्रममा देवकोटाको कृति तथा जीवन शैलीका बारेमा सृष्ठाहरूले बोलेका थिए । देवकोटा सामान्य स्वभावका विशिष्ट क्षमता भएका व्यक्तित्व भएको सृष्ठा तथा पुर्व सांसद हर्कमान तामाङले उल्लेख गरे । कार्यक्रममा तारा पराजुली, ...

Read More »

स्वर्गीय डा. गुरूङको जन्मजयन्तीमा परिषदलाई शवबहान

काठमाडौँ । तमू एकताका धरोहर स्वर्गीय डा. रेमबहादुर गुरूङको ७० औँ जन्मजयन्तीको अवसरमा उनकी धर्मपत्नी चन्द्रा गुरुङले तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदलाई सहयोग स्वरूप एउटा शवबहान दिएकी छिन् । टाटा सुमो शवबाहनको मूल्य १२ लाख रूपैयाँ पर्छ । ‘राजधानीमा उपचारका क्रममा मृत्यु भएकाहरूको शव बोक्नको लागि सजिलो हुने’, परिषदको कार्यालयमा एक विशेष समारोह आयोजना गरि गरिएको शवबहान हस्तान्तरण कार्यक्रममा ...

Read More »

विषयान्तरमा प्रतिष्ठान विवाद

अन्ततः जिम्मेवार वडाध्यक्षको हैसियतमा प्रवीण राईले धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी तोडिदिए । वडाध्यक्ष राईको सो गतिविधिले अस्पताल बन्द गर्न तम्सनेहरु एक कदम पछाडि हट्न बाध्य भए । खासमा त वडाध्यक्षको यो कदमले बिमारी उपचार गर्ने अस्पताल आफै बिमारी हुनबाट जोगियो । प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवासुविधाको माग उठाउँदै आएको ‘कर्मचारी कल्याण समाज’ को आन्दोलन पछिल्लो चरणमा विषयान्तरण ...

Read More »