भूपू लाहुरे

Bhupu Lahure. It’s a Nepali feature film written & directed by Nabin Gurung, presented by Gurung Solti and produced by N.G. Entertainment.

भूपू लाहुरे, नेपाली मार्मिक चलचित्र

भूपू लाहुरे, नेपाली मार्मिक चलचित्र हो । नवीन गुरूङको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र भूतपूर्व गोर्खा सैनिकका र तिनका सन्तानका बारेमा छन् ।  हेर्नुहोस् प्रोमो तथा दर्शक प्रतिक्रिया 

Read More »

चलचित्र भूपू लाहुरे शिर्ष गीत

शब्द तथा संगीत- गुरूङ सोल्टी एरेन्ज- विकास भूजेल, काठमाण्डौं स्वर- राजेश पायल राई (राई इज किङ), सुनिता थेगिम सुब्बा (प्रिन्सेस अफ मेलोडी) स्टुडियो- भर्जिन, नक्शाल, काठमाण्डौं कलाकार- प्रेम सुब्बा, योगिता गुरूङ क्यामरा- दिव्य सुवेदी निर्देशक- नवीन गुरूङ

Read More »