विशेष कभरेज

Reports & Features.

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने क्रममा लिवरल सोसाईटीले प्रत्येक साता गरिरहेको सरसफाई अभियानको क्रममा त्यस विषय उपर इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का निर्वाचित जनप्रतिनिधी वडा सदस्य #राम_बहादुर_गिरीसँग गरिएको जनप्रतिनिधीसँग सिधा प्रश्न बारे विभिन्न प्रतिक्रिया आएकोले मिडिया पर्शन नवीन गुरूङको स्पष्ट धारणा यहाँ प्रस्तुत गरिएको छ ।   निसन्देहः राम ...

Read More »

फोनिजको छैठौं महाधिवेशन (LIVE)

नवीन गुरुङ नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाण्डौं LIVE UPDATE नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशन अहिले प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्ष, भृकुटी मण्डप, काठमाण्डौं भईरहेको छ । ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्न बन्दसत्र हुदैछ । हिजै, शुक्रबार, उपपराष्ट्रपति नन्दबहादुर पुन पासाङले महाधिवेशनको समुद्धघाट्न गरेका थिए । आज, फोनिजले तीन वर्षका लागि नयाँ नेतृत्व चयन ...

Read More »

तस्वीरमा तमु एकता दिवस

तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनायो । तमु सहकर्मीहरुको सहयोगमा प्राप्त तस्वीरहरु ।  

Read More »

प्रथम खोटाङ आईडल तेजकुमार राई

 ‘को भन्दा को कम ’ का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारे रामधन बेदना/खोटाङ निक्कै लामो रस्साकस्सीपछि अन्नतः कक्षा–९ मा अध्ययनरत सोह्र वर्षीय तेजकुमार राईले नै प्रथम खोटाङ आईडलको उपाधी हात पारेका छन् । जिल्लामा गत मंसिरदेखि भएको गायन प्रतियोगितामा उत्रिएका ‘को भन्दा को कम ’का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारेका ...

Read More »

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे ...

Read More »

हङकङ तरहरा हाँसपोसा मञ्चले वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने

कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो  तरहरा/ 18-3-2018 (sunday ) आइतबार को दिन हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङले ताइमोसन कन्ट्री पार्कमा वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने भएको छ । सचिव भक्त बहादुर तामाङ उर्फ किरणले हङकङबाट जानकारी दिए अनुसार, सो कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो गरिएको छ । मञ्चका अध्यक्ष कालसिं ...

Read More »

विषयान्तरमा प्रतिष्ठान विवाद

अन्ततः जिम्मेवार वडाध्यक्षको हैसियतमा प्रवीण राईले धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी तोडिदिए । वडाध्यक्ष राईको सो गतिविधिले अस्पताल बन्द गर्न तम्सनेहरु एक कदम पछाडि हट्न बाध्य भए । खासमा त वडाध्यक्षको यो कदमले बिमारी उपचार गर्ने अस्पताल आफै बिमारी हुनबाट जोगियो । प्रतिष्ठानमा कार्यरत कर्मचारीको सेवासुविधाको माग उठाउँदै आएको ‘कर्मचारी कल्याण समाज’ को आन्दोलन पछिल्लो चरणमा विषयान्तरण ...

Read More »

कति राम्री छोरी

लक्ष्मी ल्हो तामाङ /फोटो- गुरूङ सोल्टी

Read More »

सुखीता

यो पेज (पृष्ठ) क्लिक गर्नुभएकोमा धन्यवाद तपाईलाई । अहिले हामी यो पेज (पृष्ठ) निमार्ण गरिरहेका छौं । पुनः भिजिट गर्नुहोला । तपाईलाई पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं । – लोकल खबर अनलाईन ।   सुखीता वंशफोर /फोटो क्लिक- गुरूङ सोल्टी

Read More »