मनोरन्जन

Gossip

हङकङ्गमा झन बढ्यो तृष्णा ! (तस्वीरहरुसहित)

नेपाली टच नाईट- २ मा प्रस्तुती दिदै चर्चित युवा गायिका तृष्णा  गुरूङ ।

Read More »

हङकङ्गमा एलिशाको छछ्ल्कियो जवानी ! (तस्वीरहरुसहित)

Read More »

आरम्भमा नवीन अभियान

धरान/लोकल खबर पत्रकार तथा नाट्यकर्मी गोपाल देवान अध्यक्ष रहेको आराम्भले धरान उपमहानगरपालिकामा नाट्यसँगै विभिन्न रचनात्मक नवीन एवं श्रृजनशील क्रियाकलापहरु गर्दै आएका छन् । श्रावण महिनाको पहिलो सातादेखि धरानको आरम्भ नाट्य डबलीमा एरोविक तथा जुम्बा फिटनेश प्रशिक्षण शुरु भएको छ ।आरम्भका संरक्षक तथा ब्लाष्ट टाईमस् दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीबाट यो नवीन अभियानको शुभाराम्भ भयो । सोही अवसरमा, नियमित सात दिने ...

Read More »

गपैm त हो सोल्टी (भाग-१)

Read More »

चलचित्र भूपू लाहुरे शिर्ष गीत

शब्द तथा संगीत- गुरूङ सोल्टी एरेन्ज- विकास भूजेल, काठमाण्डौं स्वर- राजेश पायल राई (राई इज किङ), सुनिता थेगिम सुब्बा (प्रिन्सेस अफ मेलोडी) स्टुडियो- भर्जिन, नक्शाल, काठमाण्डौं कलाकार- प्रेम सुब्बा, योगिता गुरूङ क्यामरा- दिव्य सुवेदी निर्देशक- नवीन गुरूङ

Read More »

हात समाई आट बटुल्छु भन्नेले नै हात दिए

तिम्रो हात समाई आट बटुल्छु तिम्रो काखमा दुख भुलाउछु… यो चर्चित गीतमा अरुको सहारामा आफुले आट बटुल्ने कुरा गरेकी गायिकाले वास्तविक जिन्दगीमा भन्ने आपैmले अरुलाई सहारा दिएकी छिन् । दुबै मृगौला बिग्रिएर उपचार गराईरहेकी कलाकार लक्ष्मी राणा मगरको लागि गायिका, संगीतकार एवं रचनाकार शशी रावलले आप्mनो सक्रियतामा देशविदेशबाट आर्थिक संकलन गरि हस्तान्तरण गरेकी हुन् । “लक्ष्मी दिदीसँग भेटेपछि उहाँले मसँग ...

Read More »

बाल कलाकारको जन्मदिन

विभिन्न म्युजिक भिडियो तथा नेपली चलचित्र भूपू लाहुरेमा अभिनय गरिसकेका बाल कलाकार सिद्धार्थ श्रेष्ठको तेह्रौ्र जन्मदिन मनाईएको छ । उनको बुवा सन्तोष श्रेष्ठ, आमा सकुन गुरूङ श्रेष्ठ र दिदी सदिक्षा श्रेष्ठले निज निवासमा परिवारसहित जन्मदिन मनाईदिएका हुन् । उत्कृष्ठ अभिनय कला भएका सिद्धार्थ अध्ययनका कारण हाल अभिनय क्षेत्रदेखि टाढा भएका छन् ।

Read More »

किन आए हेम नेपाल ?

गायन तथा अभिनय कलामा अत्याधिक रुची भए पनि हङकङ्ग पुगेपछि काम व्यस्तताका कारण आप्mनो रुची त्यसै थन्काएका वहुप्रतिभाशाली गायक तथा कलाकार हेम दिलुङ्छा राई अहिले नेपाल आएका छन् । नेपाली चलचित्र पार्सलमा अभिनय गरिसकेका हेम सुनसरीको धरानमा आएपछि कला जगतमा खुलदुली मच्चिएको छ । आखिर हेम किन नेपाल आए ? कोरियन लुक्सका हेम जुनसुकै भूमिका पनि गर्न सक्ने कला क्षमताका ...

Read More »