मनोरन्जन

Gossip

डबलीको कला साहित्य मञ्च रतुवामाई गठन

धरान खबर श्रावण महिनाको पहिलो सातादेखि एरोविक तथा जुम्बा फिटनेश प्रशिक्षण शुरु गरेको आरम्भ नाट्य डबली, धरानले परिवर्तन, पहिचान र सार्थक रंगमञ्चको आफ्नो मूल नाराअनुसार पूर्वका विभिन्न ठाउँमा आफ्नो विस्तार अभियान पनि थालेको छ । डबलीले शनिबार मोरंग जिल्लाको रतुवामाई नगरपालिकाको सोमबारेमा प्रेम भण्डारीको अध्यक्षतामा १५ सदस्यीय आरम्भ नाट्य डबली कला साहित्य मञ्च रतुवामाई गठन गरेको छ । डबली धरानका ...

Read More »

धरानमा राइमनलाई सम्झिए

धरान खबर गत मंगलबार राती एक बजे झुण्डिएर आत्माहत्या गरेका गायक एवं संगीतकार राइमन बान्तवा राईलाई पूर्वेली कला तथा गायन क्षेत्रका कलाकार तथा सर्जकहरुले सम्झिएका छन् । शुक्रबार धरानको भानुचौकमा क्यानडल लाइटद्धारा उनलाई श्रद्धाञ्जली अपर्ण गरियो । खास नाम मदन भएका साइमन भोजपुरका हुन् । उनी धरान बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका शिक्षक समेत ...

Read More »

दिनेशलाई दुईवटी प्रेमीका !

सुन्दर राई/इटहरी Ads. मोडल कलाकार दिनेश कोईरालाको भाग्य यतिबेला निक्कै चम्किएको छ । म्युजिक भिडियो तथा टेलिफिल्ममा व्यस्त दिनेशलाई एउटी होईन, दुईवटी प्रेमीका मिलेका छन् । तर, रियलमा होईन, रिलमा । पूर्वका व्यवसायीक हब इटहरी निवासी राष्ट्रिय कलाकार दिनेश यतिबेला गीतकार सागर क्षितिज राईको शब्दमा, खेम विश्वकर्माले संगीत गरेका चर्चित गायिका मेलिना राईको मैले सुने तिम्रो बोलको चर्चित गीतको भिडियो ...

Read More »

हेर्नुहोस अनमोल केःशीको २१ वटा तस्वीरहरु (भिडियो)

अनमोल केःशी । नेपाली सुपरस्टार २१ वटा बबाल तस्वीर-भिडियो । भिडियोमा क्लिक गर्नुहोस् ।  Ads.

Read More »

रूम्दाली फोटोग्राफि (भिडियोसहित)

शिव राई (सुमन) हङकङका फोटोग्राफरका तस्वीरहरु । 

Read More »

अलविदा राईमन

धरान/लोकल खबर गायक एवं संगीतकार राईमन बान्तावाले हिजो राती करिव २ः०० बजे झुण्डिएर आत्माहत्या गरेका समाचार प्राप्त भएको छ । उनको शब हाल धरानको वि.पी. कोईरला स्वस्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टको लागि राखिएको छ । भोजपुर घर भएका राइमन धरानमा बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका समेत हुन् । स्थानीय गायक रोशन बान्तवा राईका अनुसार, उनी ...

Read More »

योगेन्द्रेको मन रुवाउने भिडियो

काठमाण्डौं गायक भिषण मुकारुङको जन्मदिन । वर्थ डे मेन स्वभाविककै हर्षित देखिएका थिए । उनलाई शुभकामना दिने निम्तालु पाहुनाहरु सबैका मुहार उज्यालो थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतका पाहुनहरुको भाव त्यतिबेला परिवर्तन भयो, जब मुकारुङको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको ‘कोही उदास’ को भिडियोको प्रिमियर भयो । भिडियो ...

Read More »

गायिका मेलिनाले आखिर किन भनिन् ? मैले त सबै, सबै पाए…(भिडियोसहित)

चर्चित गायिका मेलिना राईले खुशी हुदै भनेकी छिन्, “तिमीले पायौ ? पाईनौं ? मैले त सबै, सबै पाए ।” कसलाई भनिन् मेलिनाले यसो ? माथिको भिडियो क्लिक गरि हेर्नुहोस् ।

Read More »

ब्लाईन्ड रक्स: फस्ट लुक्समा साहस र पीडा

साहसीक दृष्टिविहिन श्रृष्टिको कथामा आधारित चलचित्रले उनको साहस र पीडा एकैपटक देखाउन खोजेको, अनुमान लगाउन सकिन्छ । नन्दराज/धरान दृष्टिविहिन श्रृष्टि केःशीको जीवनमा आधारित वायोपिक चलचित्र ब्लाईन्ड रक्सको फस्ट लुक्स सार्वजनिक भएको छ । व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्रलाई लण्डनका निर्माता निकेश लिम्बुले निर्माण गरेका हुन् । सार्वजनिक पोष्टरले चलचित्र मार्मिक भएको भाव प्रष्ट्राउछ । यसअघि हसियाँ, वीर विक्रम ...

Read More »

सावधान !!! वर्ष १६ भन्दामाथिका लागि मात्र उपयुक्त ।

#हेर्नका लागि माथिको भिडियोमा क्लिक गर्नुहोस् ।

Read More »