मनोरन्जन

Gossip

जनताले मनाए ३८ औं शिक्षा दिवस

एलएन गच्छदार । मोरङ संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मुल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिका -१, पचाममा अवस्थित श्री जनता माध्यमिक विद्यालयले ३८ औं शिक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। बिद्यालय व्यवस्थापन समिती तथा बिद्यालय परिवारको आयोजना तथा समितिका अध्यक्ष धामनारायण खवासको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद भोटनी देवि खवासले कार्यक्रम समुदघाटन गरिन् ...

Read More »

सुजुलाई भोट गर्न अपिल

हङकङ । मोडल तथा समाजसेवी सुजु लिम्बुलाई मिस हङकङ नेपाल २०१७ को मिस पपुलरको टाईटल जिताउनका लागि उनलाई भोट गरिदिन लिम्बू विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङले अनुरोध गरेको छ । मञ्च र चुम्लुङका अनुसार, सुजुलाई मिस पपुलरको टाईटल जिताउनका लागि २३ सेप्टेम्बर, २०१७ सम्म मात्र भोटिङ गर्न पाईन्छ । यसर्थ, चाडो बढीभन्दा बढी भोट गर्न अनुरोध गरिएको छ । ...

Read More »

दशैंमा मंगलम

काठमाण्डौंं । निर्देशक नवल नेपालले आफ्नो नयाँ चलचित्र मंगलमको पोष्टर रिलिज गरेका छन् । छविराज प्रोड्क्शनको ब्यानरमा छविराज ओझाको निमार्ण तथा नायिकाबाट निर्मात्री बनेकी शिल्पा पोख्रेलको पहिलो प्रस्तुती मंगलम ११ असोजबाट देशभर रिलिज हुदैछ । ‘मंगलममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि देख्न सकिन्छ । गोपाल काजी कायस्थले वितरण गर्ने चलचित्र मंगलमलाई ...

Read More »

गुरूङ सोल्टी तपाईसँग ।। अपिल ।। सोल्टी टिभी

Read More »

कलाकार तथा गायक हेमद्धारा बाढी पीडितलाई सहयोग

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले बाढी पीडित इटहरीका विद्यार्थीहरुका निम्ति जम्मा २० थान स्कूल ब्याग सहयोग गरेका छन् । बाढी पीडित विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग अभियान का लागि उनले यो सहयोग दिएका हुन् । शुक्रबारबाट शुरु अविराल वर्षाले मध्ये राती १२ बजेबाट उपमहानगरपालिकामा विपत ल्याएको थियो । यो बाढीका कारण हालसम्म ७ जनाको मृत्यु भईसकेको पुष्टि ...

Read More »

भानुचौकमा साथी गुमाउदाको पीडा…(भिडियोमा)

Read More »

अनमोलका २१ अनमोल तस्वीरहरु भिडियोमा

Read More »

किन र कसलाई भने हेमले, “लाग्छ मन तिमीलाई…”

मनोरन्जन खबर/धरान हेम दिलुङ्छा राई धनको मात्र होईन, प्रतिभाको पनि धनी छन् । अघिल्लो पटक, नेपाली चलचित्र पार्सलमा अभिनय गरेर कलाकारिता मार्पmत कला प्रतिभा प्रस्तुत गरेका हेमले यसपटक एउटा नेपाली गीत रेकर्ड गरेर गायनमा पनि आफु ‘अब्बल’ रहेको पुष्टि गर्दैछन् । किन आए हेम नेपाल ? हङकङ्गबाट नेपाल आएपछि नेपाली फिल्मी नगरीमा हेम कुनै नयाँ चलचित्र निर्माण गर्न आएका हुनसक्ने ...

Read More »

सालैजो साँझमा खुशीको निम्तो

मजाको राई/हङकङ हङकङमा निरन्तर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेकी खुशी गुरूङले अब आफ्नै ब्यानरबाट कार्यक्रमहरु आयोजन गर्न थालेकी छिन् । नेपाली चलचित्रकी निर्मात्री समेत रहेकी खुशीले नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरेर हङकङमा एक साँगीतिक कार्यक्रम गर्दैछिन् । साँगीतिक एवं सास्कृतिक मनोरन्ज, फेशन, फिल्मी प्रर्दशन जस्ता कार्यक्रमहरु आयोजना गर्दै आईरहेकी ‘ईभेन्ट’ आयोजक तथा निर्मात्री खुशीले अब भने आफ्नो खुशी ईभेन्टस् दर्ता गराएकी ...

Read More »

हङकङ्गमा डिजे मजाको

हङकङ्ग मनोरन्जको शहर हङकङ । मनोरन्ज, मनोरन्जन अनि मनोरन्ज । सुत्दैन यो हङकङ शहर । नेपालीहरु पनि रमाईलो, पाटी र मनोरन्जन भनेपछि हुरुक्कै हुन्छन् । नेपालबाट गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डलाई आमन्त्रण गरेर होस् या हङकङमा नै रहेका गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डबाट, नेपालीहरु मनोरन्ज र मस्ती गरिरहेका नै छन् । यसपालीको मनोरन्ज भने खास र बेग्लै हुनेछ । किनकी, ...

Read More »