मनोरन्जन

Gossip

अद्भूत सर्जक धिरज श्रेष्ठले दिने भए स्वर (हेमकर्णका लागि सोल्टीको गीत)

धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने । बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत संयोजन–सर्जक) धिरज (निरज) श्रेष्ठ हाल राजधानी काठमाण्डौंमा रहेर गीतसंगीतको क्षेत्रमा काम गरिरहेका छन् । यीनै बहुआयिमक एक अद्भूत सर्जक ...

Read More »

पूर्वाञ्चलमै नौंलो कार्यक्रम: व्हाईट हाउस सेलेब्रेटी साँझ

धरान शहर, यसै रमाईलो । त्यसमाथि गुड फ्राइडे । धरानको रंगीन माहोललाई यसपटक अलग ढंगले यादगार बनाउने काम डिप्लोमा ईन होटल म्यानेजमेन्ट को लागि भर्खरै मात्र धरानको शान्तिपथमा संचालन भएको व्हाईट हाउस कलेजले गर्रयो । पूर्वाञ्चलमै सम्भवतः पहिलो पटक यस्तो नौंलो कार्यक्रम भएको थियो, व्हाईट हाउस सेलेब्रेटी साँझ । यो डिनरसहितको मनोरन्जनात्मक साँझमा चलचित्र, रंगमञ्च, गीत–संगीत, रचनाकार, मोड्लिङ, सौन्दर्य प्रतियोगिताका ...

Read More »

हेमकर्णका लागि चुनावी प्रोमोशनल गीत बनाउदै सोल्टी

शब्द तथा संगीत: गुरूङ सोल्टी बाजे र बोजु, अनि, आमा, बुवा । काका र काकी, अनि, मामा, माईजु । दाजुभाई अनि, दिदीबहिनी, सबै भन्छन्, आयो है आयो, हेमकर्ण । जनताको काम गर्न, हेमकर्ण । यसपाली त, हेमकर्ण । गुरूङ सोल्टीले सुनसरीको क्षेत्र नंम्वर २ क मा प्रदेस सभाको लागि टिकट पाएका प्रदेश नंम्वर १, नेपाली कांग्रेसका इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौड्याललाई ...

Read More »

रुसा मिस कलेज नेश्नल

मनोज भूजेल । इटहरी इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी १६ बर्षिय रुसा न्यौपानेले जितेकी छिन । उनी कस्तुरी कलेजमा अध्यानरत छिन । रुसाले उपाधीसँगै हिरो कंम्पनिको स्कुटी पाएकी छिन् भने थाइल्याण घुम्ने अवसर पनि । कौतुहलतापूर्ण माहोलमा बुधबार इटहरीमा सम्पन्न फाइनल प्रतियोगितामा १४ जना अन्य प्रतिष्पर्धीलाई उछिनेर उनले मिस कलेजको ताज पहिरिन सफल भएकी हुन । एरिना टेलिभिजनले ...

Read More »

कार्तिकमा जन्मिने भईन् मिस कलेज !

मनोज भूजेल । इटहरी समाचारको शिर्षक पढ्दा अचम्मित हुनुभयो होला ! कार्तिक १ गते जन्मिने भईन् मिस कलेज शिर्षक अनौंठो पनि लाग्छ । तर, यसको खास अर्थ चै पूर्वाञ्चले मोफसलमा नै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको सुन्दरी प्रतियोगिता मिस कलेज २०१७ को पहिलो मिस कलेज २०१७ उपाधी विजेतको घोषणा कार्तिक १ गते हुनेछ भन्ने हो । इटहरी स्थित लायन्स ...

Read More »

हङकङका नेपाली कलाकारलाई के भयो यो ?

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले लाग्छ मन तिमीलाई भन्दै कसैलाई अंगाल्न मन लागेको बताएका छन् । गीतमा उनले आफ्नो अभिव्यक्ति पोख्दै सर्ट प्रोमोमा मोडलिङ पनि गरेका छन् । उनको गीतको प्रोमो भिडियोमा रिलिज भएको हो । लाग्छ मन तिमीलाई बोलको हेमको गीतलाई एन्. जी. इन्टरटेनमेन्टले बजार प्रोमो निमार्ण गरेको हो । रोशन बान्तवाको शब्द, संगीत एवं एरेन्ज ...

Read More »

नग्न आलिया, यो तस्वीरको राज !

झट्ट हेर्दा मनमा अनेकौं तरङ पैmलिएको हुनसक्छ । बलियुडका चर्चित नायिका आलिया भट्ट यो रुपमा ! तस्वीर निक्कै भाईरल पनि भयो । तर, पर्खिनुहोस्, यसको राज भने अर्कै छ । यो फोटो सक्कली होईन । आधुनकि प्रविधी अर्थात फोटोसपको माध्यामबाट कसैले यस्तो फोटो बनाइदिएको हो । सामाजिक संजालमा यो भाईरल पनि बन्यो । तर, सत्य कुरा चै आलियाले यस्तो फोटोशुट ...

Read More »

हाँसखेल गर्दागर्दै गायक हेमको मोडल रितुसँग पिरती बसेपछि…

दौंरा, सुरुवाल, ढाका टोपी र कोटमा चिटिक्क सजिएका हेमसँग काठमाण्डौंकी रितु पहिलो नजरमा नै भुतुक्कै भईन् । हङकङबाट आएका हेमले काठमाण्डौंकी रितुलाई गाँऊमा भेटेका थिए । नौंमती बाजा रसैले बज्ने गाँऊमा भेट् बाक्लिदै गयो । त्यसपछि, बोलचाल र हाँसखेल बढ्न थाल्यो । अत्यन्तै सुन्दर रितु अनि प्रेमिल मनका हेम, अन्ततः पिरती बसिगयो । हजुर ! पाठक मित्र, हामी रियल लाईफको ...

Read More »

क्यान्सर रोगबाट पीडित मुनालको निधन

‘आऊ मेरा प्यारा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आऊ…’ भनेर सबैलाई नजिक बोलाउने नेपाली श्रोताहरुका प्रिय पात्र आज आपैm सबैबाट टाढा भएका छन् । रेडियो नेपालको निकै चर्चित बाल कार्यक्रमका प्रस्तोता (रेडियो उद्घोषक) तथा गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमाभक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ निधन भएको छ । उनी घाँटीको क्यान्सर रोगबाट पीडित थिए । ‘आऊ मेरा प्यारा प्यारा ...

Read More »

बेलायतबाट बाढी पीडित २६ घर परिवारलाई जस्तापाता

इटहरी । बेलायतमा रहेकी इटहरी निवासी लिला लिम्बुको सकृयतामा त्यहाँ रहेका नेपालीहरुबाट संकलित एक लाख दश हजार रुपैयाँ र स्थानीय व्यवसायी देवराज मादेन लिम्बुको झण्डै चालिस हजार रुपैयाँ गरि जम्मा एक लाख पचास हजारको जस्तापाता इटहरी ४ स्थित गैरी गाँउका २६ घर परिवारलाई आज वितरण गरियो । लिला देवराजकी कान्छी बहिनी हुन् । सेड्स क्लब इटहरीको व्यवस्थापनमा आयोजित कार्यक्रमममा सोही वडाका ...

Read More »