मनोरन्जन

Gossip

तरहरा डान्सिङ स्टार हुन्छ : पुरी

तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा नै पहिलो पटक भन्दै प्रचार गरिएको तरहरा डान्सिङ स्टारका आयोजक सम्पर्कमा नरहेपछि बजारमा विभिन्न हल्ला चलिरहेको बेला यसका आयोजक डाइमण्ड डान्स सेन्टरका प्रोपाइटर उमेश पुरीले आफु फरार नभएको दाबी गरेका छन् । उनले म्यासेन्जरमा आफुलाई हाल समस्याहरुले घेरेकोले प्रतियोगिता समयमा नै गर्न नसकेको भन्दै तर फाईनल जसरी भए पनि गर्ने दाबी गरेका छन् । ...

Read More »

नायिका/मोडल शिल्पा पोख्रेलसँग शाहिलको आवेग…!

“गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे” चलचित्रको प्रोमो र ट्रेलर सम्पादन एवं निमार्णमा एक सर्वोत्कृष्ट नाम हो, शाहिल खान । मुभि फ्याक्टीका शाहिल हेर्दा जति प्रेमिल देखिए पनि, प्रेममा भने उनी कठोर रहेछन् भन्ने देखिएको छ । मोडल तथा नायिका शिल्पा पोख्रेल जस्ती सुन्दरीलाई समेत शाहिलले आवेगका साथ “गल्ती यो थिएन कि मैले ...

Read More »

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत  सोलुखुम्बु । खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक ...

Read More »

प्रथम खोटाङ आईडल तेजकुमार राई

 ‘को भन्दा को कम ’ का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारे रामधन बेदना/खोटाङ निक्कै लामो रस्साकस्सीपछि अन्नतः कक्षा–९ मा अध्ययनरत सोह्र वर्षीय तेजकुमार राईले नै प्रथम खोटाङ आईडलको उपाधी हात पारेका छन् । जिल्लामा गत मंसिरदेखि भएको गायन प्रतियोगितामा उत्रिएका ‘को भन्दा को कम ’का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारेका ...

Read More »

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे ...

Read More »

व्हाईट हाउस सम्मान कार्यक्रम सम्पन्न

नेपाल चलचित्र निर्देशक समाज तथा व्हाईट हाउस धरानको आयोजनामा धरानमा पहिलो पल्ट प्रदेश न.१ का महिला चलचित्र निर्देशक, वरिष्ठ निर्देशक , अग्रज कलाकर्मी तथा नव नायिका सम्मान कार्यक्रम सम्पन्न भएको छ । निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठको सभापतित्व तथा चलचित्र बिकास बोर्ड का पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । पुरानालाई सम्मान नयालाई प्रोत्साहन भन्ने नाराको ...

Read More »

अझै सिक्नु छ (वहुप्रतिशाली सरोज)

एकबेला बिबिसी लण्डनबाट प्रसारित नेपाली सेवाको चर्चित रेडियो नाट्क कथा मिठो सारडगीको नाट्य सिरिजमा सक्रिय तन्नेरी कलाकार सरोज केःसी यसबेला पूर्वमा व्यस्त छन् । उनी नयाँ नेपाली चलचित्र “हल्ला नगर”को कथा तयार पारिरहेका छन् । घुम्न रुचाउने सरोज यतिबेला होटल, पर्यटन तथा प्याराग्लाईडिङ व्यवसायमा पनि आफुलाई सक्रिय बनाईरहेका छन् । उनी होटल धरान स्काई एण्ड एडभेन्चर प्याराग्लाईडिङ संचालनमा ल्याएका छन् ...

Read More »

यारी धरानमा

प्रमिला वान्तावा राई चलचित्र विकास बोर्डबाट ०७४ सालमा सम्मानित चलचित्र यारी आगामि फागुन ७ गते धरानको गणेश टाकिजमा च्यारीटी शो हुने भएको छ । किरात राई जातिको संस्कार र संस्कृतिमा आधारित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको यारीका निर्देशक वीर वहादुर राईले मंगलवार पत्रकार सम्मेलनमा बताए । पूर्वी नेपालको भोजपुर, साल्पा, मयुङ, सोलुको सीमानामा छायाँकंन गरिएको यारीमा निर्भिक राई, विस्मिता ...

Read More »

सार्कमा भूपेन्द्र उत्कृष्ट सम्पादक

फिल्म डाईङ्ग क्यान्डलका लागि सम्पादक भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादनसहित नेपालले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी थप दुई विधामा अवार्ड पाएको छ । ‘द सार्क फिल्म फेस्टिभल ०१७’ मा भूपेन्द्रले उत्कृष्ट सम्पादकको अवार्ड पाएका हुन् । त्यसैगरी, ‘कालो पोथी’ ले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी दुई विधामा अवार्ड पाएको हो । ‘जेसन कुँवर कालो पोथी’को पाश्र्व संगीतकार ...

Read More »

नेपालमा अपार सफलतापछि “खै ओ म्हिथेवा” हङकङमा

  नेपालमा अपार सफलतापछि अभिनेता, लेखक तथा निर्देशक सुबास गुरुङको चलचित्र ‘खै अाे म्हि थेबा’ ७ जनवरी २०१८ का दिन याउ मे ताई हल हङकङमा प्रदर्शन गरिने भएको छ । चुमलुङ हिम जाेर्डनमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्रको पाेस्टर सार्वजनिक गरिएको छ । सामाजिक परिवेशमा आधारित नेपाली गुरुङ चलचित्र खै ओ म्हिथेवा हङकङमा प्रर्दशन हुने भएको छ । धरान/लोकल खबर खुशी ...

Read More »