सम्पादकीय

Editorial.

लोकल खबर साप्ताहिक अब डिजिटल (प्रकाशकीय)

  “पत्रकार र पत्रकारितामाथि लोकले गरेको विश्वास, चौंथो अंगको रुपमा राज्यबाट पाएको गरिमा र आफ्नो अस्तित्वलाई जोगाई राख्नका निम्ति प्रेस जगत गम्भिर हुन जरूरी छ ।” विकाशको ढोका चेतनासँग जोडिएको हुन्छ । किनकी, विवेक र चेतनाले नै विकास हुने हो । समाजका प्रत्येकमा सहि विवेक र चेतना भए, समाज परिवर्तन र देश विकास गतिलो रूपले हुनेमा ढुक्क हुन सकिन्छ । ...

Read More »