लेख-विचार

Articles.

बोले कुलमान : मागे जनताको साथ

गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ । हिजो मात्रै संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले मलाई र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि अख्तियार मार्फत् छानबिन गर्नुपर्ने माग गर्नुभएछ। उहाँहरुलाई अधिकार छ हामी माथि छानबिन गरे हुन्छ । हामीले राष्ट्रको हितका निम्ति नियमसंगत तरिकाले ...

Read More »

Hopeless Love (an unexpressed love)

I had met her some years ago…coincidentally. She had that indescribable charisma that attracted me in a first glimpse. She is simple, beautiful and very much of ‘my kind’. Truly, I never had met any girls like her. She is different in every ways. I love the way she talks- oh! how gracious she is; I love the way she smiles…and, and…I love everything about ...

Read More »

मकालुको माया (साहित्य/श्रृजना)

मेराे प्रिय हिमाल,मकालु ! तिम्राे सुन्दर तस्वीर निहार्न पाउदा, मेराे अतित असरल्ल भएकाे छ। हज़ाराै न्युटीकल माइल टाढा, याे दूरदराज़मा मुग्लानिए पनि, खाेकिलाकाे अन्तर कुन्तरहरुमा, कालजयी यादका पाेका पन्तुराहरुमा, याे नश्वर अवयवका चार दीवार भित्र, जतन साथ सुरक्षित छन्।! आज फेरि, मेरो मनको पोखरीमा एकाएक यादका ढुङ्गा बर्सिएपछी, हृदयका संबेगहरु सम्झनाको भग्नावषेसमा चाङका चाङ पुरिएका मीठो पलहरु यो गहिरो टनेलमा ...

Read More »

ब्लाष्ट, अपेक्षा र स्थानीय समस्याहरु

ब्लाष्ट र अपेक्षा: ब्लाष्ट, वेशकः पूर्वको संचारको आधारस्तम्भ हो । आजको समयसम्म आईपुग्दा पूर्वमा सूचना र संचारको पहरेदारको रुपमा ब्लाष्ट सफल र स्थापित भईसकेको छ, जुन सबैका लागि खुशीको कुरा हो । अर्थको अनर्थ नलागोस्, पूर्वेलीका लागि ब्लाष्ट ‘नशा’ बनिएको छ । एकाविहानै ब्लाष्ट पढ्न नपाउदाँ ‘एडिक्टेड’ भैm भौतारिने र दिनभर खल्लो महशुष भएको हजारौं मध्येका एक मैले पनि महशुष ...

Read More »

सलाई नकोरी मन जलेको बेला

राज बराईली सलाई नकोरी मन जलेको बेला, बिना सलेदो दिप बलेको बेला । अतित सारा भुल्न सकु अब रक्सिको मात्ले म ढलेको बेला । अब न -आवोस उन्को याद मलाई पिडा मिसृत प्रेमले गलेको बेला । सलाई नकोरी मन जलेको बेला बिना सलेदो दिप बलेको बेला ।

Read More »

तरहरा पुराण, मेरो दृष्टिकोण

सुनसरी जिल्लाको हाँसपोसा गाविसमा गत कार्तिक १२ गतेदेखि २१ गतेसम्म श्री तारकेश्वर शिवालय मन्दिर, भविष्य पूराण आयोजक मूल समिति, हाँसपोसा, सुनसरीद्धारा आयोजित श्रीभविष्यमहापूराण नवाहज्ञानमहायज्ञमा लक्ष्य भन्दा बढी दान–रकम संकलन गर्न सफल भइए पनि व्यवश्थापन र आयोजनामा केही जान÷अन्जानका त्रुटी र कमीकमजोरीहरु देखिएका छन् । मूल समितिले आय–व्यायको हिसाब हप्तादिनभन्दा बढी समय भईसक्दा पनि सार्वजनिक नगरे पनि सुनिएअनुसार, ६० लाखभन्दा बढी ...

Read More »

मेयरमा हेमकर्ण उठेको भए …

स्थानिय तहको चुनाव सकियो, जनप्रतिनिधिहरु छानिइसके । इटहरीमा जितको निरन्तरता कायम राख्दै एमालेले मेयर र उपमेयर जित्यो । तर विगतको भन्दा राम्रो मत हाँसिल गर्दै काँग्रेसले कडा टक्कर दियो । साथै नगरका अधिकांश वडामा वडाध्यक्षसमेत जित्यो । यो पटकको चुनावमा एमाले र काँग्रेस मेयरबिचको फरक मत भनेको दुई हजार ७०४ मत हो । यदी काँग्रेसले एक हजार ३५३ मत ल्याएको ...

Read More »