Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

विजयपुरमाथि “खेलवाड” महागल्ती !

विकासको नाऊमा पुरातात्विक महत्वलाई नै विर्सिनु पनि अत्यन्तै गम्भिर भूल  प्राचिन अनुसन्धान तथा अध्ययनका लागि विजयपुर जस्तो एक विशिष्ट पुरातात्विक स्थलको विनाःवहस संरक्षण र अभिलेखिकरण हुनु पर्नेमा सिमित राजनीतिक स्वर्थ, जातीय अतिवादी सोच र आफु अनुकूलको व्याखा गराईले सायद आज इतिहास रोईरहेको हुनपर्दछ । यो दुर्भाग्यपूर्ण छ । दुःख लागेको छ । निसन्देहः विकास जरुरी छ । धरानलाई खानेपानीको अति ...

Read More »

आगलागी पीडितलाई राहत वितरण

अध्यक्ष गुरुङले यो सहयोग प्राराम्भिक र आंशिक मात्र भएको बताए । बराहक्षेत्र । शनिबार भएको आगलागीमा परि पीडित सुनसरी मधुवनका ४९ घरका ५० परिवारकालाई तरुण दल सुनसरीले सुनसरीले राहत वितरण गरेको छ । घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।   बराहक्षेत्र नगरपालिका ११ नं वार्ड स्थित इक्राह बस्तीका आगलागी पीडितहरुलाई तरुण दल सुनसरी अध्यक्ष सीजन गुरुङ र उपाध्यक्ष सन्तोष ...

Read More »

प्रथम खोटाङ आईडल तेजकुमार राई

 ‘को भन्दा को कम ’ का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारे रामधन बेदना/खोटाङ निक्कै लामो रस्साकस्सीपछि अन्नतः कक्षा–९ मा अध्ययनरत सोह्र वर्षीय तेजकुमार राईले नै प्रथम खोटाङ आईडलको उपाधी हात पारेका छन् । जिल्लामा गत मंसिरदेखि भएको गायन प्रतियोगितामा उत्रिएका ‘को भन्दा को कम ’का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी मारेका ...

Read More »

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे ...

Read More »

हङकङ तरहरा हाँसपोसा मञ्चले वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने

कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो  तरहरा/ 18-3-2018 (sunday ) आइतबार को दिन हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङले ताइमोसन कन्ट्री पार्कमा वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने भएको छ । सचिव भक्त बहादुर तामाङ उर्फ किरणले हङकङबाट जानकारी दिए अनुसार, सो कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो गरिएको छ । मञ्चका अध्यक्ष कालसिं ...

Read More »

प्रदेश १ को नाम किराँत राखिनु पर्ने मागसहित १० हजार हस्ताक्षर संकलन 

अभियानबाट २७ हजार बढीको हस्ताक्षर संकलन गर्ने लक्ष्य  इटहरी/प्रदेश १ को नाम किराँत राखिनु पर्ने मागसहित भएको हस्ताक्षर संकलन कार्यक्रममा मंगलवारसम्म सुनसरीको इटहरीबाट १० हजार हस्ताक्षर संकलन भएको, अभियन्ता यायोक्खाले जनाएको छ । इटहरीको मुख्य चौकमा किरातँ राई यायोख्खा जिल्ला समीती सुनसरीले गरेको हस्ताक्षर संकलनमा १० हजार जनाले एक्यबद्धता जनाएको आयोजकले जानकारी दिएको छ । सुनसरीको धरान, इटहरी, पकली लगायतका ...

Read More »

तरहरामा श्रद्धाञ्जली शोक सभा

क्याप्टेन शेर्पाले विभिन्न कारण हुने र्दुघट्नामा पाईलटहरुलाई मात्र दोषी देखाईनु नहुने विचार राखिन् ।  तरहरा/बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएको युएस–बंगलाको जहाज र्दुघट्नामा परि मृत्यू भएका यात्रुहरुको आत्माको चिरशान्तिको कामना एवं प्रार्थना गर्दै सामाजिक अभियन्ता तथा कलाकार नवीन गुरुङ सोल्टीको संयोजनमा बुधबार साँझ इटहरी २० तरहरामा श्रद्धाञ्जली शोक सभा गरियो । सो अवसरमा, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत ...

Read More »

झुुम्कामा थारुको संस्कृति भल्किने चित्र

पौराणिक संस्कृति लोप हुुन् लागेकोले संरक्षण र सम्बद्र्धन गर्न चित्रबाट सन्देश दिन खोजिएको धिरेन्द्र चौंधरी रामधुुनी । रामधुुनी ५ स्थित, झुुम्कामा रहेको थारु कल्याण कारीणी जिल्ला कार्य समितिको भवनको भिता थारु जातिको पौराणिक संस्कृति झल्कने पाश्र्व चित्र बाट सजाईएको छ । थारु महिला तथा पुुरुषहरुले परम्परा कालदेखी व्यक्तिगत, पारिवारीक, सामाजिक, नैतिक, व्यबहारीक र दैनिक जीवनमा प्रयोग हुुने बिभिन्न सम्बन्ध रहेको ...

Read More »

एक्शनमा गिरी

यदि वडाबाट केही गल्ति भएको छ भने खबरदारी गर्नु तरहरा/इटहरी उपमहानपा वडा नंम्वर २० मा रहेका केही निजी विद्यालयहरु (स्कूल) ले आफ्नो अभिभावकको वेवस्ता गर्दै उनीहरुले टिफिन पुराउने समयमा अभिभावकलाई बाहिर गेट अगाडि नै उभाउने गरेर अभिभावकको मानमर्यदान गरेको गुनासोसहित स्थानीय सामाजिक अभियन्ता नविन गुरुङ सोल्टीले वडामा रिर्पोट गरेको एकदिन पनि बित्न नपाउदै वडाका कार्यवहाक वडाअध्यक्ष राम बहादुर गिरी एक्शनमा ...

Read More »

‘कुरुप’ तरहरा सरसफाई अभियान

तरहरा कुरुप भएकोले यो अभियान शुरु तरहरा/सामाजिक युवा अभियन्ता नवीन गुरुङ सोल्टीको नेतृत्व तथा बहत्तर लिम्बुर ध्रुब भण्डारीको सक्रियतामा स्थानीय युवा, सामाजिक संघस्था एवं राजनीतिक दल तथा प्रहरी प्रशासन समेत मिलेर इटहरी उपमहानगरपालिका वडा नंम्वर २० मा विभिन्न राजनीतिक दलले निर्वाचनको समय चौक बजारको सार्वजनिक पोलहरुमा झुण्डाएका पार्टीका झण्डाहरु, विभिन्न विज्ञापन तथा फोहोर सामाग्रीहरु पोल तथा सार्वजनिक स्थलबाट हटाउने र ...

Read More »