Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

गुरुङ गुम्बामा तमु एकता दिवस

सम्पूर्ण तमु गुरुङ परिवारलाई उपश्थीतिका लागि अनुरोध  इटहरी । तमू ह्यु छोंज धी गुरुङ राष्ट्रिय परिषद् सुनसरीले चैत १८ गते आइतबार इटहरी उपमहानगरपालिका, इटहरी ४ को बुद्ध गुम्बा तमु सेवा समिति, गुरुङ गुम्बामा तमु एकता दिवस भव्य मनाउने भएको छ । जिल्ला सचिव धीरज गुरुङले जानकारी दिए अनुसार, परिषद्को इटहरी नगर समितिले व्यवश्थापन गर्ने कार्यक्रममा प्रदेश १ का सभासद अमीर ...

Read More »

प्रदेश १ किरात प्रदेश नामकरणको माग (update)

सबैको सहमतिमा प्रदेशको साझा नाम छनौट गरिने  बिराटनगर/किरात प्रदेश नामकरणको माग गर्दै किरात राई यायोक्खाले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप भण्डारीलाई ज्ञापन पत्रसहित २५ लाख हस्ताक्षर बुझाएको छ । यायोक्खा अध्यक्ष तिलक राईको नेतृत्वमा जातीय भेषभूषा र झाँकीसहित प्रदेश १ को अस्थाई राजधानी आईपुगेका किरायाले प्रदेशको नाम ऐतिहासिकता, भूगोल, भाषा, संस्कृति, सभ्यता र साझा पहिचानको ...

Read More »

बसन्तपुरमा दुई दिने आधारभुत पत्रकारिता तालिम सुरु

फोनिजको उदेश्यले नया पत्रकारहरु तयार भई नगरपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने  तेह्रथुम/तेह्रथुमको लालिगुरास नगरपालिका बसन्तपुर बजारमा आधारभुत पत्रकारिता सम्बन्धी दुइ दिने तालिम वुधवारबाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासघ फोनिज द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास ,पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको ...

Read More »

बलात्कारका फरार अभियुक्त १० बर्षपछि पक्राउ

२९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । प्रमिला वान्तावा राई तेह्रथुम/बलात्कारको अभियोगमा तेह्रथुम अदालतले १२ बर्षको कैद फैसला सुनाए पछि फरार अभियुक्त १० बर्षपछि पक्राउ परेका छ्न । एक बालिकालाई बलात्कार गरेर फरार रहेका म्याङ्लुङ एक बस्ने २९ बर्षिय गोपाल भण्डारीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको हो । अभियुक्त बिराटनगरमा लुकिछिपि बसेको अबस्थामा प्रहरीको विशेष टोलिले पक्राउ गरेको ...

Read More »

फोनिज खोटाङको अध्यक्षमा राई

चैत २३ र २४ गते काठमाडौंमा महासङ्घको केन्द्रीय महाधिवेशन  प्रमिला वान्तावा राई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा रामधन राई चयन हुनुभएको छ । आइतवार सम्पन्न जिल्ला शाखा खोटाङको तेश्रो जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । एघार सदस्यीय समितिको उपाध्यक्षमा सुनिता मगर, सचिव लालबहादुर मगर, सहसचिव रमिला राई र कोषाध्यक्षमा गोमा राई चयन हुनुभएको छ । ...

Read More »

सिकाई ब्यबहारमा ल्याउदा उपलब्धि

समाज बिकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण  रामधुनी । समाज बिकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको रामधुनी ९ मा आयोजित एक कार्यक्रममा शनिबार वक्ताहरुले बताएका छन् । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीको आयोजना तथा रामधुनी ९, बडा कार्यालयको सहयोगमा सञ्चालित आधारभूत दुई दिने पत्रकारीता तालिमको समापन समारोहमा वक्ताहरुले बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष घनश्याम चौधरीले सूचना र ...

Read More »

किराया हङकङमा अब हरिचन्द्र

निवर्तमान अध्यक्ष रजिन राईले नयाँ कार्यसमितिले संस्थाको गरिमा थप बढाउने विश्वास व्यक्त गरे । इटहरी । किरात राई यायोक्खाको दशौं अधिवेशनले हरि चन्द्र साम्पाङ राईको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । निर्वाचन मण्डलका सदस्य तथा पूर्व अध्यक्ष अधिराज उर्फ प्रकाश राईका अनुसार, २५ मार्च २०१८ का दिन किराया हङकङको सुप्तुलुङखिममा (चुलाघर) मा सम्पन्न अधिवेशनले अध्यक्षसहित जम्मा १३ जनाको नयाँ कार्यसमित ...

Read More »

गुरुङ र श्रेष्ठले दिए इटहरीमा विशेष तालिम

शनिबार पूर्व मिस नेपालले पनि तालिम दिदै इटहरी । एकाईसौं शताब्दीका लागि शिक्षा तालिम/प्रशिक्षणमा समर्थ नेतृत्व तयार पार्नका लागि आज यहाँ एक विशेष तालिम प्रदान गरियो । एनएलपी सर्टिफाइड प्रशिक्षक इन्द्र गुरुङ र एनएलपी प्राक्टिसनर राजेश्वरी श्रेष्ठले ‘इम्पावरिङ एजुकेशन लिडरसिप फर ट्वेन्टी फस्र्ट सेन्चुरी’ नामको तालिम दिएका हुन् । नेतृत्व विकास, शिक्षा क्षेत्रका विविध विषयमा प्रशिक्षण दिईएको आयोजक नेप्ली मिडिया ...

Read More »

किरात राई विद्यार्थी संघको नवौ इकाई सम्मेलन सम्पन्न

किरात राई विद्यार्थी संघले क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको हकहितका लागि काम गर्दै आएको प्रमिला वान्तावा राई इटहरी । यहाँको जनता वहुमुखी क्याम्पसमा किरात राई विद्यार्थी संघको नवौ इकाई सम्मेलन बिहिवार सम्पन्न भएको छ । सम्मेलन किरात राई विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष समेत रहेका चन्द्र किरातीको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति ...

Read More »

सुनचाँदी व्यवसायीद्धारा आत्माहत्या

घट्ना बारे अनुसन्धान भईरहेको छ । तरहरा/यहाँका एक सुन व्यवसायीले बुधबार विहान आफ्नै निवास रामधुनी ७ पञ्चायनमा आत्माहत्या गरेका छन् । मनकामना ज्वेलर्सका रमेश गजमेरले आत्महत्या गरेका हुन् । प्रहरी कार्यालय पकलीका अनुसार, घट्ना बारे अनुसन्धान भईरहेको छ । पछिल्लो समय, सुनचाँदी व्यवसायमा भएको घट्नाहरुसँग जोडिएर हेरिएको बजारु हल्ला भए पनि आत्माहत्याको वास्तविक कारण भने हालसम्म पत्ता लाग्न नसकेको प्रहरी ...

Read More »