Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

विद्यालयको ११ औं वार्षिकोत्सव

१३ जना बालबालिकाहरुको स्मृतिमा विद्यालय बक्लौंरी (रामधुनी) । सुनसरीको रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति आधारमूत विद्यालयले आज स्थापना दिवसको अवसरमा ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बक्लौंरी, ७२ बिगाह, आफ्नै प्राङ्गणमा गरेको छ । रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा विभिन्न दाताहरुलाई सम्मान समेत गरे । सो अवसरमा, विद्यार्थीहरुले नृत्य प्रर्दशनसहित फेशन शो समेत प्रस्तुत ...

Read More »

हाँसपोसा सामुदायिक वनमा झमेला (नयाँ अपडेट)

हालसम्म लिईएको भत्ता फिर्ता गरिनु पर्ने मागसहितको ७ बुदे ज्ञापन पत्र  इटहरी/विविध कारण पटकपटक मिति सरेको हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको साधारण सभा अन्ततः बैशाख २९ गते हुने भनिए पनि समूहका केही सल्लाहकारहरुले नै आफ्ना ७ बुदे असन्तुष्ठी पोख्दै सभाअघि त्यसको सम्बोधन हुन पर्ने मागसहित सोमबार बिहान समूहको कार्यालयमा वर्तमान कार्यसमितिका अध्यक्ष कर्ण बहादुर राउतलाई ज्ञापन पत्र बुझाएका छन् । ...

Read More »

भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्छ – मुख्यमन्त्री राई

हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड  प्रमिला वान्तावा राई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भूमि अर्थात प्रकृतिपुजक किरात समुदायले प्राचीनकाल देखि मान्दै आएको उभौली पर्वको महत्व झन बढेर गईरहेको भन्दै आफ्नो हकअधिकार प्राप्तीको लागी सवै जातजातीले आफ्नो भाषा , लिपी , संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको छ । ...

Read More »

दृढ मणीराम (विशेष)

सरसफाईका लागि भनेर छुट्टै बजेट पनि बिनियोजन गर्ने इटहरी/सरकारी जग्गा र खोला, नाला, पैनी अतिक्रमण गरि बनाईएको खोर तथा शौचालय (चर्पी) जेठको पहिलो हप्तादेखि भत्काईने भएको छ । इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले #लोकल_खबरसँगविशेष कुराकानी गर्दै कानुनी मापदण्ड विपरीत सरकारी खोलापैनी अतिक्रमित गरि बनाईएको त्यस्ता शौचालयहरु भत्काउनका लागि सूचना जारी गर्ने र त्यसको वेवस्ता गरे नगर ...

Read More »

नायिका/मोडल शिल्पा पोख्रेलसँग शाहिलको आवेग…!

“गल्ती यो थिएन कि मैले माया गरे, गल्ती यो थियो कि तिमीलाई गरे” चलचित्रको प्रोमो र ट्रेलर सम्पादन एवं निमार्णमा एक सर्वोत्कृष्ट नाम हो, शाहिल खान । मुभि फ्याक्टीका शाहिल हेर्दा जति प्रेमिल देखिए पनि, प्रेममा भने उनी कठोर रहेछन् भन्ने देखिएको छ । मोडल तथा नायिका शिल्पा पोख्रेल जस्ती सुन्दरीलाई समेत शाहिलले आवेगका साथ “गल्ती यो थिएन कि मैले ...

Read More »

सुप्तुलुङमा फर्किए निरज।

किरात राई दाजुभाई/दिदीबहिनीहरु आफ्नै घरमा, आफ्नै धर्म, संस्कार, संस्कृतिमा फर्कन आव्हान गर्दै आएको छ। बज्र कुमार थुलुङ्ग राई । हङकङ साहित्य तथा संगीतकर्मी नीरज वान्तवा राई किरात राईहरुको मौलिक धर्म,संस्कार-संस्कृतिलाई स्वीकार गर्दै सुप्तुलुङ(चुला)मा फर्किका छन्।किरायाका भाषिक संस्था वान्तवा यायोक्लाखीमका अध्यक्ष तिलक वालाहाङ राई र नाक्छोङ मैत्र कुमार राईले मुन्दुमी प्रक्रियाद्वारा उनलाई चुलामा प्रवेश गराएका थिए। चुला प्रवेश पश्चात स-सम्मान फेटा गुथाएर ...

Read More »

साकेला उभौली शुरु

धार्मिक बहुलतालाई महत्व दिएकाले देशमा भएका सवै जातजाती धर्म संस्कृति एवम परम्परा सवैको संरक्षण गर्नु स्थानीय प्रदेश र राज्यको दायित्व  प्रमिला वान्तावा राई । इटहरी   प्रकृतिपुजक किरात राईहरुको महान पर्व साकेला उभौली सोमवार वाट शुरु भएको छ । किरात जाती अर्थात समुदायले मनाउँदै आएको भूमिपूजा अर्थात उभौली पर्व किरात जातीकोमात्र नभएर सवै नेपाली भुगोलवासीको साझा धर्म र पर्व भएको कुरामा जोड ...

Read More »

इटहरीमा किरात राई युवा तदर्थ समिती गठन

साकेला उभौली भव्य रुपमा मनाउने किरात राई प्रारम्भिक कार्यसमिति इटहरीको तयारी प्रमिला वान्तावा राई । इटहरी   इटहरीमा एक कार्यक्रमका विच शनीवार किरात राई युवा तदर्थ समिती गठन गरिएको छ । विकि राईको संयोजकत्वमा ३३ सदस्यिय समिति गठन गरिएको किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति इटहरी ६ का अध्यक्ष चिराहाङ राईले वताउनुभयो । यायोक्खाको काम कर्तव्य र अधिकारको विषयमा अवगत गराउन साथै आगामी ...

Read More »

मोरङ र सुनसरीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

पिपलको रुख मुनी बसिरहेको उनको दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा घटनास्थलमानै मृत्यु चन्दन रौनियार  सुनसरी बैशाख १५ गते/मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका-११ स्थित तनमुन्ना बस्ने-१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको छ। पिपलको रुख मुनी बसिरहेको उनको दिउँसो २ बजेतिर ...

Read More »

वाइसियल इटहरीको नयाँ कार्य समिति

सञ्जुके लिम्बु (कृष्ण) नेतृत्वमा नयाँ कार्य समिति  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल इटहरी उपमहानगरपालिका वडा नंम्वर २० तरहरामा सञ्जुके लिम्बु (कृष्ण) नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । नेकपा माओवादी केन्द्र, वडा नंम्वर २० तरहराका अध्यक्ष देव तामा ङको प्रमुख आतिथ्यमा आज सम्पन्न एक कार्यक्रमा उपाध्यक्ष, सचिवमा , सहसचिव तथा कोषाध्यक्षमा क्रमशः प्रविन तामाङ, योगेश घिमिरे, युकेश लिम्बु ...

Read More »