Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

मेयरलाई मजाकको पात्र बनाईदै !

नवीन गुरूङ इतिहास साक्षी छ, इटहरी थारु (चौधरी) समुदायको ऐतिहासिक र महत्व बोकेको भूमि हो । यो भूमिको सर्वोच्च पदमा सोही समुदायका आदरणीय श्री द्धारिकलाल चौधरी निर्वाचित हुनु आपैmमा गौरव र खुशीको कुरा हो । विचार, सिद्धान्त र स्वभावले हामी फरक हुन सक्छौं तर, मेयरका सबै प्रत्यासी आ-आफना पक्ष/तरिका/हेराई र बुझाईले “राम्रा” हुदाँहुदै अन्यकाभन्दा बढी मत पाएर चौधरी मेयर निर्वाचित ...

Read More »

फेशबुके टुईटरे

Read More »

तरहरा पुराण, मेरो दृष्टिकोण

सुनसरी जिल्लाको हाँसपोसा गाविसमा गत कार्तिक १२ गतेदेखि २१ गतेसम्म श्री तारकेश्वर शिवालय मन्दिर, भविष्य पूराण आयोजक मूल समिति, हाँसपोसा, सुनसरीद्धारा आयोजित श्रीभविष्यमहापूराण नवाहज्ञानमहायज्ञमा लक्ष्य भन्दा बढी दान–रकम संकलन गर्न सफल भइए पनि व्यवश्थापन र आयोजनामा केही जान÷अन्जानका त्रुटी र कमीकमजोरीहरु देखिएका छन् । मूल समितिले आय–व्यायको हिसाब हप्तादिनभन्दा बढी समय भईसक्दा पनि सार्वजनिक नगरे पनि सुनिएअनुसार, ६० लाखभन्दा बढी ...

Read More »

हङकङमा लोकार्पण तथा पुस्तकालय अभियान घोषणा

हङकङ्ग / लोकल खबर यहाँको साब्लाबुङ प्रकाशनबाट प्रकाशित साहित्यिक पत्रिका- ‘साब्लाबुङ’ (शब्दपुष्प) को  ७औँ अङ्क लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेमकुमार लावतीले पत्रिकाको लोकार्पण गरे । “पुस्तकालय अभियान— २०१७”  समन्वय समितिका सदस्य हर्क रानाले सो अवसरमा घोषणापत्र प्रस्तुत गरेका थिए भने साहित्यकार बज्रकुमार थुलुङले विभिन्न तहका साहित्यकारदेखि डायस्पोरिक कविलेखकहरुका लेखरचनाहरु समेटिएका ...

Read More »

किन आए हेम नेपाल ?

गायन तथा अभिनय कलामा अत्याधिक रुची भए पनि हङकङ्ग पुगेपछि काम व्यस्तताका कारण आप्mनो रुची त्यसै थन्काएका वहुप्रतिभाशाली गायक तथा कलाकार हेम दिलुङ्छा राई अहिले नेपाल आएका छन् । नेपाली चलचित्र पार्सलमा अभिनय गरिसकेका हेम सुनसरीको धरानमा आएपछि कला जगतमा खुलदुली मच्चिएको छ । आखिर हेम किन नेपाल आए ? कोरियन लुक्सका हेम जुनसुकै भूमिका पनि गर्न सक्ने कला क्षमताका ...

Read More »

मेयरमा हेमकर्ण उठेको भए …

स्थानिय तहको चुनाव सकियो, जनप्रतिनिधिहरु छानिइसके । इटहरीमा जितको निरन्तरता कायम राख्दै एमालेले मेयर र उपमेयर जित्यो । तर विगतको भन्दा राम्रो मत हाँसिल गर्दै काँग्रेसले कडा टक्कर दियो । साथै नगरका अधिकांश वडामा वडाध्यक्षसमेत जित्यो । यो पटकको चुनावमा एमाले र काँग्रेस मेयरबिचको फरक मत भनेको दुई हजार ७०४ मत हो । यदी काँग्रेसले एक हजार ३५३ मत ल्याएको ...

Read More »

कति राम्री छोरी

लक्ष्मी ल्हो तामाङ /फोटो- गुरूङ सोल्टी

Read More »

सुखीता

यो पेज (पृष्ठ) क्लिक गर्नुभएकोमा धन्यवाद तपाईलाई । अहिले हामी यो पेज (पृष्ठ) निमार्ण गरिरहेका छौं । पुनः भिजिट गर्नुहोला । तपाईलाई पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं । – लोकल खबर अनलाईन ।   सुखीता वंशफोर /फोटो क्लिक- गुरूङ सोल्टी

Read More »