Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

धरानमा राइमनलाई सम्झिए

धरान खबर गत मंगलबार राती एक बजे झुण्डिएर आत्माहत्या गरेका गायक एवं संगीतकार राइमन बान्तवा राईलाई पूर्वेली कला तथा गायन क्षेत्रका कलाकार तथा सर्जकहरुले सम्झिएका छन् । शुक्रबार धरानको भानुचौकमा क्यानडल लाइटद्धारा उनलाई श्रद्धाञ्जली अपर्ण गरियो । खास नाम मदन भएका साइमन भोजपुरका हुन् । उनी धरान बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका शिक्षक समेत ...

Read More »

श्रृजना श्रेष्ठ (मोडल)

 

Read More »

एनआरएनए जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

जापान खबर  तमु धीँ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता लामा गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लागि वर्ष २०१७–२०१९ कार्यकालको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाली समुदायमा उनले राम्रो छाप बसाएकी छिन् । गुरुङले विशेषगरि; महिला तथा बालबालिकाहरुको लागि काम गर्दै आईरहेकी छिन् । वर्ष २०११–२०१३ कार्यकालमा उनी कार्य समितिमा सदस्य रहेकी थिईन् भने वर्ष २०१३–२०१५ कार्यकालमा आइसीसी ...

Read More »

डियर स्यालरी (बान्तवा अमोल)

डियर स्यालरी, आज तिमीलाई मनैभित्रबाट पत्र लेख्न मन लाग्यो । प्रिय तलब जब तिमी आउछौं मन खुशीले गद्गद भएर आउछ अनि यस्तो लाग्छ कि संसार मेरै हो । तर तिमी कति निष्ठुरी है आउछौ २/३ दिनभन्दा बढी साथमा रहनै मान्दैनौं । म हरेक दिन ८ देखि १२ घन्टा तिम्रै लागि मिहेनत गर्छु । खै किन ! किन तिमी बिना मेरो जीवन ...

Read More »

दिनेशलाई दुईवटी प्रेमीका !

सुन्दर राई/इटहरी Ads. मोडल कलाकार दिनेश कोईरालाको भाग्य यतिबेला निक्कै चम्किएको छ । म्युजिक भिडियो तथा टेलिफिल्ममा व्यस्त दिनेशलाई एउटी होईन, दुईवटी प्रेमीका मिलेका छन् । तर, रियलमा होईन, रिलमा । पूर्वका व्यवसायीक हब इटहरी निवासी राष्ट्रिय कलाकार दिनेश यतिबेला गीतकार सागर क्षितिज राईको शब्दमा, खेम विश्वकर्माले संगीत गरेका चर्चित गायिका मेलिना राईको मैले सुने तिम्रो बोलको चर्चित गीतको भिडियो ...

Read More »

हेर्नुहोस अनमोल केःशीको २१ वटा तस्वीरहरु (भिडियो)

अनमोल केःशी । नेपाली सुपरस्टार २१ वटा बबाल तस्वीर-भिडियो । भिडियोमा क्लिक गर्नुहोस् ।  Ads.

Read More »

बोले कुलमान : मागे जनताको साथ

गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ । हिजो मात्रै संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले मलाई र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि अख्तियार मार्फत् छानबिन गर्नुपर्ने माग गर्नुभएछ। उहाँहरुलाई अधिकार छ हामी माथि छानबिन गरे हुन्छ । हामीले राष्ट्रको हितका निम्ति नियमसंगत तरिकाले ...

Read More »

जेब्रा क्रसमा हिड्ने गाडि ! (तेज प्रकाश राई)

संसारको धेरै जनसंख्या भएको विशाल चाईनाको राजधानी बेजिङ हो जहाँ जेब्रा क्रसमा नि हिडिदिन्छ गाडि #कुरो । हङकङ खोेटाङ समाजका पूर्व अध्यक्ष अधिराज (तेज प्रकाश) राईको फेशबुकबाट साभार । हेर्नुहोस् तस्वीर तस्वीर: तेज प्रकाश राईको फेशबुकबाट ।

Read More »

खाँउला चनाचट्पटे (फोटो–भिडियो)

खाँउला चनाचट्पटे कारै त मंहगो भो चढौंला भट्भटे । सुटिङका फोटो–भिडियो

Read More »

रूम्दाली फोटोग्राफि (भिडियोसहित)

शिव राई (सुमन) हङकङका फोटोग्राफरका तस्वीरहरु । 

Read More »