Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

राईले प्रदेश सभाका लागि आफ्नो उम्मेदवार दर्ता गराए

ऋषी/साजन राई । बेलबारी लामो समयसम्म एमालेमा रहेर काम गरेका दिलप्रसाद(डिपि) राईले आज प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् । राईले मोरङको निर्वाचन क्षेत्र नंम्वर ३ को (ख) बाट १ नंम्वर प्रदेश सभाका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् । उनी जिल्लामा इमान्दार र स्वच्छ छवि भएको नेताको रुपमा चिनिन्छन् । तल्लो तहबाट काम गर्दै आएका ...

Read More »

ससफो मोरङले मनोनयन दर्ता गरायो

तीर्सना राई । बेलबारी सङ्घीय समाजवादी फोरम (ससफो) नेपाल, मोरङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उमेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नंम्वर १ बाट राज कुमार लिम्बूले प्रतिनिधि सभा र रामप्रसाद धिमालले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नंम्वर २ बाट युबराज कार्कीले प्रतिनिधि सभामा, उदय यादव र आशिराम राजबङ्सीले प्रदेश सभामा, निर्वाचन क्षेत्र नंम्वर ३ बाट केदार ...

Read More »

हेमकर्णका लागि चुनावी प्रोमोशनल गीत बनाउदै सोल्टी

शब्द तथा संगीत: गुरूङ सोल्टी बाजे र बोजु, अनि, आमा, बुवा । काका र काकी, अनि, मामा, माईजु । दाजुभाई अनि, दिदीबहिनी, सबै भन्छन्, आयो है आयो, हेमकर्ण । जनताको काम गर्न, हेमकर्ण । यसपाली त, हेमकर्ण । गुरूङ सोल्टीले सुनसरीको क्षेत्र नंम्वर २ क मा प्रदेस सभाको लागि टिकट पाएका प्रदेश नंम्वर १, नेपाली कांग्रेसका इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौड्याललाई ...

Read More »

एमाले पार्टी कार्यालयमा तालाबन्दी

ऋषी राई । बेलबारी एमाले बेलबारी नगर कमिटिको कार्यालयमा तालाबन्दी भएको छ । ताला हिजो राति लागेको हो । तालाबन्दी युवासंघ बेलबारी र लोकतान्त्रीक आदिवासी जनजाती महासंघ जिल्ला कमिटिले लगाएको हो । प्रदेश उमेदवारको टिकटको विषयलाई लिएर ताला बन्दी भएको बेलबारी नगर संयोजक इरान राईले जानकारी दिए । प्रदेश नं. ३ (ख/२) को उमेदवारका लागि दिलप्रसाद राई (डिपि) को ठाउँमा ...

Read More »

दिलमा ताला लाईदिए (अरेन्द्र गुरूङ)

अरेन्द्र गुरूङ हाल: हङकङ्ग । अब मुटु नदुखाउने 💔 कसम खाइदिए आफै भित्र लुकेको 😍 खुसी पाइदीए नजिक नहुनु सानु ✋ मसँग अब मैले मेरो दिलमा🔒ताला लाईदिए😅

Read More »

छोरीको जीवनको लागि बुवाको चित्कार

बिरेन्द्रकुमार साह । मोरङ बिराटनगरको लाईफगार्ड अस्पतालमा आफ्नो गरीवी र रोगसँग लड्दै छिन् रंगेली नगरपालिका वडा नम्वर ३ की ६ वर्षीय जशना कर्मकार । मृगौलामा समस्या देखिएपछि केहिदिन अगाडि बुवा मनोज कर्माकारले उपचारका लागि उनलाई कोशी अञ्चल अस्पतालमा भर्ना गराएका थिए । तर, दुखमाथि अर्को पीडा बर्सियो । त्यहाँका डाक्टरहरुले त्यो सरकारी अस्पताल उपचार हुन नसक्ने भन्दै अर्को निजी अस्पतालमा ...

Read More »

मुटु रोगीलाई गन्तव्य नेपालको सहयोग (नमूना घरहरु निर्माण)

इटहरी । साउदी अरबमा रहेका नेपालीहरुका एक समूह गन्तव्य नेपालले आफ्नो सामाजिक कार्यलाई निरन्तर जारी राख्दै नेपालका एकजना मुटु रोगी फेरि आर्थिक सहयोग गरेको छ । गन्तव्य नेपाल वैदेशिक रोजगारीका लागि साउदी अरब गएका नेपाली दाजुभाईहरु एकिकृत भई सामाजिक भावनाका साथ शुरुवात गरेको गैरनाफामूलक संस्था हो । गन्तव्य नेपालले आफ्नो फेशबुक पेजमा (लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस्) सेवा नै धर्म हो ...

Read More »

मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको

ठडाउ तिम्रो मनको सिमानामा आवेगको अग्लो बर्लिन पर्खाल या त, पिजडाबाट फुत्किएर निर्वाध कावा खाईरहेको मन्जरीमाथि वर्षाउ ईर्ष्याको अग्नि वाण त्यतिले पनि तिम्रो दुर्बासा विचार मथ्थर नबने, बिदुर धिरज नभए अर्जाप तिम्रो प्रतिशोधको त्रिशुल/खुडा र मुला काटे झै छप्काउ घाँटी मुन्ड हातमा उठाएर मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको ।  

Read More »

सङ्घीय समाजवादीको वडा समायोजन

श्री राई बेलबारी, १० कार्तिक । सङ्घीय समाजवादी फोरम नेपालको बेलबारी वडा नं. ३ को वडा समिति शुक्रबार समायोजन भएको छ । भेलाले लोकमान बोगटीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिमा, नरमाया विश्वकर्मा, सोजित विश्वकर्मा, अनु मगर र सानु राई क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा समायोजित भएका छन् ।  त्यस्तै, सदस्यहरूमा सरिता विश्वकर्मा, दल बहादुर ...

Read More »

नेविसंघ, सुनसरीमा होनहार युवाहरु

इटहरी । पछिलो समय विवादको भुमरीमा फसेको नेपाल विद्यार्थी संघ सुनसरीले विवाद साम्य पार्दै फागुन ७ गतेभित्र नेविसंघको चुनाव गराउँने जिम्मा लिदै मन्दिप भट्टराईको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । सुवेक्छु देवान, बुद्धहाङं लिम्बु, बुडानन्द चौधरी, विक्रम घिमिरे तथा टंक दाहाल उपसभापतिमा मनोनित भएका छन् । सचिवमा भने नवीन कटुवाल र टकेन्द्र राई मनोनित भए । त्यस्तै, सहसचिवमा तिर्थ ...

Read More »