Author Archives: Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

नातिको देश बिर्सेर

धरान/बेलायती गोर्खा सैनिक (आर्मि) उर्फ लाहुरेमा कार्यरत नरेश नातिले परिचित साहित्यकार, सङ्गीतकार एवं गायक नरेश माम्पाहाङ्गले आफ्नो नयाँ कथा संग्रह ‘देश बिर्सेर’ लोकार्पण गरेका छन् । पुर्व कुलपती तथा मुन्धुमबिद बैरागी काईलाले नातिको नयाँ संग्रह लोकापर्ण गरेका हुन् । नातिको देश बिर्सेर कथा संग्रहभित्र युद्द, माङपाहाङ्ग जेठा, नरम चाना भुत्ले साग, बासको भर्याङ्ग, स्मृती, देश बिर्सेर, अफगानिस्तान, रामलेपा, इकमान, ईन्टरनेट, ...

Read More »

तरहरा डान्सिङ स्टार हुन्छ : पुरी

तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा नै पहिलो पटक भन्दै प्रचार गरिएको तरहरा डान्सिङ स्टारका आयोजक सम्पर्कमा नरहेपछि बजारमा विभिन्न हल्ला चलिरहेको बेला यसका आयोजक डाइमण्ड डान्स सेन्टरका प्रोपाइटर उमेश पुरीले आफु फरार नभएको दाबी गरेका छन् । उनले म्यासेन्जरमा आफुलाई हाल समस्याहरुले घेरेकोले प्रतियोगिता समयमा नै गर्न नसकेको भन्दै तर फाईनल जसरी भए पनि गर्ने दाबी गरेका छन् । ...

Read More »

फोनिजको स्थापना दिवसको अवसरमा पुरस्कृत

हरेक वर्ष प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ (फोनिज) यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र बिमला चौधरी (रेडियो) पुरस्कृत भएका छन्।           फोनिजको स्थापना दिवसको अवसरमा अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा चारैजनालाई जनही ४० हजारसहित सञ्चारमन्त्री गोकुल बास्कोटाले पुरस्कार हस्तान्तरण गरे।

Read More »

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ सम्मानित भएका छन् । उनीसँगै बिगत ३९ बर्षदेखी निरन्तर रुपमा प्रकाशन हुँदै आएको ‘तन्नेरी’ द्वैमासिक पत्रिकाले राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि भाषा, साहित्य, शिक्षा, प्रसाशन, संचार क्षेत्र  लगायतका ३९ जना विशिष्ठ प्रतिभाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ । सताब्दी पुरुष सत्यमोहन ...

Read More »

पत्रकार जनकऋिषी राई पुरस्कृत

लोकल खबरका सल्लाहकार पत्रकार जनकऋिषी राई किरात राई यायोक्खाको ३१ औं स्थापना दिवशमा केन्द्रीय समितिबाट धनकेशर अजम्बरी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीका पूर्वअध्यक्ष हुन् ।

Read More »

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५’ अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङला, छापातर्फ छेटु शेर्पा र रेडियोतर्फ विमला चौधरीलाई सम्मानित हुने भएका छन् । पुरस्कारको राशी जनही नगद ४० हजार रुपैयाँ रहेको छ ।   पुरस्कार साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने छ ...

Read More »

भूपू सैंनिक प्रहरी महासंघ गठन

इटहरी । एक नम्बर प्रदेशमा सयुक्त भूपू सैनिक एंव प्रहरी महासंघ गठन भएको छ । नेपाल, भारत, बृटिस, सिंगापुर लगायतका देशमा काम गरेको भूपूहरुलाई समेट्ने उदेश्यले महासंघ स्थापना गरीएको हो । यो प्रदेश एक भरी रहेको भूपू संस्थाहरुको छाता संगठन हो । प्रदेश एकका १४ जिल्लाको भूपूहरुको भेलाले शनिवार भूपू शैनिक किशोरकुमार राईको अध्यक्षतामा २१ सदस्य समिति निर्वाचित भएका छन । जसको उपाध्यक्षहरुमा भिमबहादुर चौहान,थमन ...

Read More »

केही हुदैछ तरहरामा…!

तरहरा/काण्डै काण्डको शहर तरहरामा अचम्म र उदेकलाग्दो घट्नाहरु बाहेकका सम्भवतः राम्रा खबरहरु पछिल्ला समयमा कमै सुन्न/पढ्न/हेर्न मिलेको छ । बाहिरी संसारमा तरहरामा चौंपटै भएको भन्ने सुनिए/पढिए पनि वास्तवमा यहि तरहरामा विकास र सम्बृद्धिका खबरहरु पनि छन् । राष्ट्रिय योजना आयोग सदस्य प्रेम प्रसाद ढंगालबाट २०६३ फागुण ५ गते सिलान्यास गरेको तरहरा खानेपानी आयोजना हाल तिव्र गतिमा अगाडि बढिरहेको छ । ...

Read More »

तरुण दलद्वारा क्यान्सर पिडित राईलाई १०३६५० सहयोग

१२ श्रावण २०७५, धनकुटा/नेपाल तरुण दल धनकुटाको अध्यक्ष श्री दिनेश राई ज्युको अध्यक्षतामा आयोजित रकम हस्तानतरण कार्यक्रममा आर्थिक अवस्था कमजोर भएको उदयपुर कटारी निवासी क्यान्सर पिडित बिकाश राई लाई रु.१०३६५० रकम सहयोग हस्तान्तरण गरिएको छ। लामो समय देखि पुर्वान्चलको रमणिय पर्यटकिय स्थल भेडेटारमा कुकको काम गर्दै आएको बिकाश राईलाई केही महिन अघि मलद्वारमा क्यानसर भए पछि उपचाररत हुनुहुन्थ्यो। परिवारको आर्थिक ...

Read More »

“ऋतु फेरिँदै जान्छ” माथि विमर्श

काठमाण्डौं/प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनमा आज साउन ११ गते कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति “ऋतु फेरिँदै जान्छ” माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समालोचक प्रा. डा. गोपिन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त ...

Read More »