सामाको अध्यक्षमा पुनः राम ली

हङकङ । थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट तेस्रो कार्यकालका लागि पनि राम ली थुलुङ राई नै निर्विरोध चयन भएका छन् । विधानत: १५ सदस्यीय कार्यसमिति व्यवस्था रहेको अन्य पद उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा क्रमशः विजय थुलुङ राई, प्रेम थुलुङ राई, दिनेश थुलुङ राई, राम नारायण थुलुङ राई र सोजित थुलुङ राई रहेका छन् भने सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार थुलुङ राई, टिका थुलुङ राई, नवीन थुलुङ राई, नरेन थुलुङ राई, रश्मिला थुलुङ राई, उर्मिला थुलुङ राई, सुमन थुलुङ राई र गौरव थुलुङ राई चयन भएका छन् । [gallery link="none"…

Review Overview

राम ली थुलुङ राई नै निर्विरोध चयन

हङकङ । थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट तेस्रो कार्यकालका लागि पनि राम ली थुलुङ राई नै निर्विरोध चयन भएका छन् ।

विधानत: १५ सदस्यीय कार्यसमिति व्यवस्था रहेको अन्य पद उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा क्रमशः विजय थुलुङ राई, प्रेम थुलुङ राई, दिनेश थुलुङ राई, राम नारायण थुलुङ राई र सोजित थुलुङ राई रहेका छन् भने सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार थुलुङ राई, टिका थुलुङ राई, नवीन थुलुङ राई, नरेन थुलुङ राई, रश्मिला थुलुङ राई, उर्मिला थुलुङ राई, सुमन थुलुङ राई र गौरव थुलुङ राई चयन भएका छन् ।

प्रमुख अतिथि किरात राई यायोख्खाका अध्यक्ष हरिचन्द्र राईले उदघाटन गरेको अधिवेशनमा किराया सम्बद्ध भाषिक संस्था चाम्लिङ खाम्बातिमका अध्यक्ष पवित्रा राई, साम्पाङ जुम्लेखाका अध्यक्ष तेज कुमार राई, पुमा तुप्खा बाङखालाका अध्यक्ष पेङगुइन किरात, वान्तवा यायोक्लाखीमका उपाध्यक्ष दुर्गाकान्त राई, सोदेल कोयीकिमका अध्यक्ष हित बहादुर कोयी राई लगायतका आतिथ्यता रहेको थियो ।

अधिवेशन का लुङ चुनस्थित सुप्तुलुङखीमको यलम्बर हलमा सम्पन्न भएको हङकङबाट पत्रकार बज्र कुमार थुलुङ राईले जानकारी दिएका छन् ।

 

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

नशा सम्बन्धी रोगबाट पीडितलाई एक लाख २० हजार सहयोग

जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण गरे ...