जनसहयोगमा रुद्ध

  तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा रहेको सरकारी विद्यालय जनसहयोग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा रुद्ध बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत यसअघि समितिका सदस्य थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय प्रभावशाली नेता बस्नेतले अध्यक्ष चयन भएसँगै निजी विद्यालयमा अध्ययान गरिरहेका आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता जाहेर गरेका छन् । हाल उनकी एउटी छोरी जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययानरत छिन् । बस्नेत हाँसपोसा सामुदायीक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष समेत हुन् ।…

Review Overview

 

आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता

रुद्ध बहादुर बस्नेत

तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा रहेको सरकारी विद्यालय जनसहयोग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा रुद्ध बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत यसअघि समितिका सदस्य थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय प्रभावशाली नेता बस्नेतले अध्यक्ष चयन भएसँगै निजी विद्यालयमा अध्ययान गरिरहेका आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।

हाल उनकी एउटी छोरी जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययानरत छिन् ।

बस्नेत हाँसपोसा सामुदायीक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष समेत हुन् ।

समितिमा, मणीराम गिरी, खड्ग कुमारी विश्वकर्मा, नर्वदा निरौंला, पोषराज नेपाल, कमला राई सदस्य छन् । उनीहरु सबै सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष *मणीराम श्रेष्ठ पदेन सदस्य रहेको समितिमा मोहन कुमार दाहाल सदस्य सचिव छन् ।

लामो समय विवाद हुदाँ समिति गठन हुन सकेको थिएन ।

*यसअघि भूलवस यो नाम छुट्न गएकोमा क्षमायाचनासहित सच्याईएको छ । 

बस्नेतसँगको भिडियो कुराकानी, मात्र सोल्टी युट्यूब टिभीमा । क्लिक गर्नुहोस्>>>https://www.youtube.com/user/mygurungsolti/featured

  तरहरा/इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरामा रहेको सरकारी विद्यालय जनसहयोग माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमा रुद्ध बहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत यसअघि समितिका सदस्य थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय प्रभावशाली नेता बस्नेतले अध्यक्ष चयन भएसँगै निजी विद्यालयमा अध्ययान गरिरहेका आफ्ना सन्तानहरुलाई नयाँ शैक्षिक सत्रदेखि जनसहयोगमा नै भर्ना गराउने प्रतिबद्धता जाहेर गरेका छन् । हाल उनकी एउटी छोरी जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययानरत छिन् । बस्नेत हाँसपोसा सामुदायीक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष समेत हुन् ।…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...