रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता

रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ठाउमा झोलुङ्गे पुलको तयारी सुरु गरिएको छ ।

मर्चैया गाउँ स्थित मुसहरी टाेल नजिक दतकिचा खोला र डुम्राहा स्थित पुतोधरा खोलामा पुल निर्माण हुने भएको छ ।

वडा अध्यक्ष घनश्याम चौधरीका अनुसार, स्थानीयबासिलाइ खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रहेको छ ।

परिवर्तन नेपालको सक्रियतामा जिल्ला प्राबिधिक टाेलिले बिहीबार त्यस ठाउमा डिपिअार सर्वे गरेका छन ।

तस्बिर : वडा अध्यक्ष घनश्याम चौधरी ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

नशा सम्बन्धी रोगबाट पीडितलाई एक लाख २० हजार सहयोग

जनसहयोग माध्यमिक विद्यालयका एसएलसी २०५४ का ग्रुप नामक समूहले सो सहयोग रकम बुधबार हस्तान्तरण गरे ...