महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ दिन पछिको मिति राखेर एकतर्फी रुपमा बिरगञ्ज महानगरपालीका १० का शुसेन पोख्रेललाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोतिन गरेपछि सामाजीक सञ्जालमा महरको आलोचना सुरु भएको छ । महरले पोख्रेललाई फागुन २५ गतेको मितिमा पोख्रेललाई मनोनीत गरेको पत्र समेत दिएका छन् । नेपाल विद्यार्थी संघका उता, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठी पोख्दै सामाजिक संजाल फेशबुक मार्फत महरलाई सुझाब दिएका छन् । हेर्नुहोस् भट्टको फेशबुक स्टाट्स, जस्ताको त्यस्तै । "बिधान र बिधिसम्बत नेबि सघलाइ संचालन गर्नुस् भन्दा त आजकल तपाई र तपाईंको सचिबालयलाइ सत्रुले गाली गरे जस्तो लाग्छ…

Review Overview

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ

काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ दिन पछिको मिति राखेर एकतर्फी रुपमा बिरगञ्ज महानगरपालीका १० का शुसेन पोख्रेललाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोतिन गरेपछि सामाजीक सञ्जालमा महरको आलोचना सुरु भएको छ । महरले पोख्रेललाई फागुन २५ गतेको मितिमा पोख्रेललाई मनोनीत गरेको पत्र समेत दिएका छन् ।

नेपाल विद्यार्थी संघका उता, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठी पोख्दै सामाजिक संजाल फेशबुक मार्फत महरलाई सुझाब दिएका छन् ।

हेर्नुहोस् भट्टको फेशबुक स्टाट्स, जस्ताको त्यस्तै ।

“बिधान र बिधिसम्बत नेबि सघलाइ संचालन गर्नुस् भन्दा त आजकल तपाई र तपाईंको सचिबालयलाइ सत्रुले गाली गरे जस्तो लाग्छ रे आजकल ,तर तपाईंले नेतृत्व गर्नुभएको केन्द्रिय समितिको सदस्यको नाताले कुर्पया विधि त मिच्नुभयो नै तर क्यालेन्डरमा भएको मिति नै मिचेर पत्र बाड्न थाल्नु भयो र लेख्न बाध्य भय त्यो केन्द्रिय समितिको लेट्ररप्याड सग म जस्ता लाखौ नेबि सघका अग्रज यबम मित्रहरूको अस्मिता गासिएको छ त्यसैले प्रयोग गर्नु अगि सघठनलाई केन्द्रमा राखेर सोच्नुहोला, कुर्पया अरु केही नसकेनि मिति हेरेर साइन गर्नुहोला नत्र हप्तादीन पछिको मितिको चिठिमा साइन गरेर मनोनीत गर्दै नेबिसघको गरीमामा नै आच आउने काम नगर्दीनु होला ।
प्रमाण स्बरुप साथमा पत्र पनि पेस गरेको छु ।”
काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ दिन पछिको मिति राखेर एकतर्फी रुपमा बिरगञ्ज महानगरपालीका १० का शुसेन पोख्रेललाई आमन्त्रीत केन्द्रीय सदस्यमा मनोतिन गरेपछि सामाजीक सञ्जालमा महरको आलोचना सुरु भएको छ । महरले पोख्रेललाई फागुन २५ गतेको मितिमा पोख्रेललाई मनोनीत गरेको पत्र समेत दिएका छन् । नेपाल विद्यार्थी संघका उता, नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठी पोख्दै सामाजिक संजाल फेशबुक मार्फत महरलाई सुझाब दिएका छन् । हेर्नुहोस् भट्टको फेशबुक स्टाट्स, जस्ताको त्यस्तै । "बिधान र बिधिसम्बत नेबि सघलाइ संचालन गर्नुस् भन्दा त आजकल तपाई र तपाईंको सचिबालयलाइ सत्रुले गाली गरे जस्तो लाग्छ…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...