विद्यालयको ११ औं वार्षिकोत्सव

बक्लौंरी (रामधुनी) । सुनसरीको रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति आधारमूत विद्यालयले आज स्थापना दिवसको अवसरमा ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बक्लौंरी, ७२ बिगाह, आफ्नै प्राङ्गणमा गरेको छ । रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा विभिन्न दाताहरुलाई सम्मान समेत गरे । सो अवसरमा, विद्यार्थीहरुले नृत्य प्रर्दशनसहित फेशन शो समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाका अनुसार, सामुदयिक विद्यालय भए पनि पूर्णतय अंग्रेजी माध्यममा पठानपाठन हुन्छ । कार्यक्रम समेत विद्यार्थीहरुले अंग्रेजी भाषामा आफुलाई प्रस्तुत गरेका थिए । २०६३ सालमा बक्लौंरीबाट विद्यालय जादै गरेको टेम्पो नहरमा र्दुघट्ना हुदाँ ज्यान गुमाएका…

Review Overview

१३ जना बालबालिकाहरुको स्मृतिमा विद्यालय

बक्लौंरी (रामधुनी) । सुनसरीको रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति आधारमूत विद्यालयले आज स्थापना दिवसको अवसरमा ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बक्लौंरी, ७२ बिगाह, आफ्नै प्राङ्गणमा गरेको छ ।

रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा विभिन्न दाताहरुलाई सम्मान समेत गरे ।

सो अवसरमा, विद्यार्थीहरुले नृत्य प्रर्दशनसहित फेशन शो समेत प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाका अनुसार, सामुदयिक विद्यालय भए पनि पूर्णतय अंग्रेजी माध्यममा पठानपाठन हुन्छ ।

कार्यक्रम समेत विद्यार्थीहरुले अंग्रेजी भाषामा आफुलाई प्रस्तुत गरेका थिए ।

२०६३ सालमा बक्लौंरीबाट विद्यालय जादै गरेको टेम्पो नहरमा र्दुघट्ना हुदाँ ज्यान गुमाएका १३ जना बालबालिकाहरुको स्मृतिमा नेपाल सरकारद्धारा विद्यालय स्थापन गरि संचालनमा ल्याईएको हो ।

 

बक्लौंरी (रामधुनी) । सुनसरीको रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति आधारमूत विद्यालयले आज स्थापना दिवसको अवसरमा ११ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम बक्लौंरी, ७२ बिगाह, आफ्नै प्राङ्गणमा गरेको छ । रामधुनी नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा विभिन्न दाताहरुलाई सम्मान समेत गरे । सो अवसरमा, विद्यार्थीहरुले नृत्य प्रर्दशनसहित फेशन शो समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाका अनुसार, सामुदयिक विद्यालय भए पनि पूर्णतय अंग्रेजी माध्यममा पठानपाठन हुन्छ । कार्यक्रम समेत विद्यार्थीहरुले अंग्रेजी भाषामा आफुलाई प्रस्तुत गरेका थिए । २०६३ सालमा बक्लौंरीबाट विद्यालय जादै गरेको टेम्पो नहरमा र्दुघट्ना हुदाँ ज्यान गुमाएका…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...