तरुण दलद्धारा शौचालय हस्तान्तरण

इटहरी । नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा गत साउन महिनामा आएको बाढीबाट पीडित बनेका इटहरी उपमहानगरपालिका वडा ३ सुनौलो बस्तीका पीडितहरुलाई सफा सुनौलो नेपाल, एक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ । तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि शौचालय निमार्ण गरिएको बताए । सफा सुनौलो नेपालले जापानको लिटर डे च्यारिटि नामक सस्थाका प्रतिनिधि थोमसले पीडितलाई सहयोग गर्न पाउदाँ खुशीको महशुष गरेको बताए । कार्यक्रममा वडाध्यक्ष बालकृष्ण बिष्ट लगायतका उपश्थीति रहेको थियो । यो पनि पढ्नुहोस् । http://localkhabaronline.com/2018/03/20/%E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A4%BE/

Review Overview

अध्यक्ष गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि निमार्ण गरिएको बताए ।

इटहरी । नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा गत साउन महिनामा आएको बाढीबाट पीडित बनेका इटहरी उपमहानगरपालिका वडा ३ सुनौलो बस्तीका पीडितहरुलाई सफा सुनौलो नेपाल, एक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ ।

तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि शौचालय निमार्ण गरिएको बताए ।

सफा सुनौलो नेपालले जापानको लिटर डे च्यारिटि नामक सस्थाका प्रतिनिधि थोमसले पीडितलाई सहयोग गर्न पाउदाँ खुशीको महशुष गरेको बताए ।

कार्यक्रममा वडाध्यक्ष बालकृष्ण बिष्ट लगायतका उपश्थीति रहेको थियो ।

यो पनि पढ्नुहोस् ।

आगलागी पीडितलाई राहत वितरण

इटहरी । नेपाल तरुणदल सुनसरीको बिशेष पहलमा गत साउन महिनामा आएको बाढीबाट पीडित बनेका इटहरी उपमहानगरपालिका वडा ३ सुनौलो बस्तीका पीडितहरुलाई सफा सुनौलो नेपाल, एक गौरसरकारी सस्थाको सहयोगमा बिस घरपरिवारलाई शौचालय निमार्ण गरि हस्तान्तण गरिएको छ । तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले शौचालयको अत्यावश्यक भएकोे महशुष गरि शौचालय निमार्ण गरिएको बताए । सफा सुनौलो नेपालले जापानको लिटर डे च्यारिटि नामक सस्थाका प्रतिनिधि थोमसले पीडितलाई सहयोग गर्न पाउदाँ खुशीको महशुष गरेको बताए । कार्यक्रममा वडाध्यक्ष बालकृष्ण बिष्ट लगायतका उपश्थीति रहेको थियो । यो पनि पढ्नुहोस् । http://localkhabaronline.com/2018/03/20/%E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A4%BE/

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...