सुनचाँदी व्यवसायीद्धारा आत्माहत्या

तरहरा/यहाँका एक सुन व्यवसायीले बुधबार विहान आफ्नै निवास रामधुनी ७ पञ्चायनमा आत्माहत्या गरेका छन् । मनकामना ज्वेलर्सका रमेश गजमेरले आत्महत्या गरेका हुन् । प्रहरी कार्यालय पकलीका अनुसार, घट्ना बारे अनुसन्धान भईरहेको छ । पछिल्लो समय, सुनचाँदी व्यवसायमा भएको घट्नाहरुसँग जोडिएर हेरिएको बजारु हल्ला भए पनि आत्माहत्याको वास्तविक कारण भने हालसम्म पत्ता लाग्न नसकेको प्रहरी सुत्रको भनाई छ । तस्वीर टाकुरा साप्ताहिक । विवेक विवश रेग्मी ।

Review Overview

घट्ना बारे अनुसन्धान भईरहेको छ ।

तरहरा/यहाँका एक सुन व्यवसायीले बुधबार विहान आफ्नै निवास रामधुनी ७ पञ्चायनमा आत्माहत्या गरेका छन् । मनकामना ज्वेलर्सका रमेश गजमेरले आत्महत्या गरेका हुन् ।

रमेश गजमेर

प्रहरी कार्यालय पकलीका अनुसार, घट्ना बारे अनुसन्धान भईरहेको छ । पछिल्लो समय, सुनचाँदी व्यवसायमा भएको घट्नाहरुसँग जोडिएर हेरिएको बजारु हल्ला भए पनि आत्माहत्याको वास्तविक कारण भने हालसम्म पत्ता लाग्न नसकेको प्रहरी सुत्रको भनाई छ ।

तस्वीर टाकुरा साप्ताहिक । विवेक विवश रेग्मी ।

तरहरा/यहाँका एक सुन व्यवसायीले बुधबार विहान आफ्नै निवास रामधुनी ७ पञ्चायनमा आत्माहत्या गरेका छन् । मनकामना ज्वेलर्सका रमेश गजमेरले आत्महत्या गरेका हुन् । प्रहरी कार्यालय पकलीका अनुसार, घट्ना बारे अनुसन्धान भईरहेको छ । पछिल्लो समय, सुनचाँदी व्यवसायमा भएको घट्नाहरुसँग जोडिएर हेरिएको बजारु हल्ला भए पनि आत्माहत्याको वास्तविक कारण भने हालसम्म पत्ता लाग्न नसकेको प्रहरी सुत्रको भनाई छ । तस्वीर टाकुरा साप्ताहिक । विवेक विवश रेग्मी ।

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...