हङकङ तरहरा हाँसपोसा मञ्चले वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने

तरहरा/ 18-3-2018 (sunday ) आइतबार को दिन हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङले ताइमोसन कन्ट्री पार्कमा वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने भएको छ । सचिव भक्त बहादुर तामाङ उर्फ किरणले हङकङबाट जानकारी दिए अनुसार, सो कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो गरिएको छ । मञ्चका अध्यक्ष कालसिं राईको सभापतित्वमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत हुने, कोषाध्यक्ष सियना रिता थापा गुरुङले बताईन । मञ्चले हङकङ आफ्नो गतिलो उपश्थीति बनाएको छ भने तरहरा, हाँसपोसा र प्रदेश १ का लागि विभिन्न समयमा आर्थिक सहयोग गर्दै आईरहेको…

Review Overview

कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो 

तरहरा/ 18-3-2018 (sunday ) आइतबार को दिन हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङले ताइमोसन कन्ट्री पार्कमा वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने भएको छ ।

सचिव भक्त बहादुर तामाङ उर्फ किरणले हङकङबाट जानकारी दिए अनुसार, सो कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो गरिएको छ ।

मञ्चका अध्यक्ष कालसिं राईको सभापतित्वमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत हुने, कोषाध्यक्ष सियना रिता थापा गुरुङले बताईन ।

मञ्चले हङकङ आफ्नो गतिलो उपश्थीति बनाएको छ भने तरहरा, हाँसपोसा र प्रदेश १ का लागि विभिन्न समयमा आर्थिक सहयोग गर्दै आईरहेको छ ।

हङकङ गएका तरहरा, हाँसपोसाका पाहुनाहरुलाई मञ्चले स्वागत सम्मान गर्ने गरेको छ । यसअघि कलाकार गुरुङ सोल्टी लगायत तरहरा, हाँसपोसाका विभिन्न व्यक्तित्वहरुलाई मञ्चले हङकङमा स्वागत सम्मान गरिसकेको छ ।

तरहरा/ 18-3-2018 (sunday ) आइतबार को दिन हङकङ तरहरा हाँसपोसा मञ्च, हङकङले ताइमोसन कन्ट्री पार्कमा वार्षिक भेट्घाट तथा बारबिक्यू कार्यक्रम गर्ने भएको छ । सचिव भक्त बहादुर तामाङ उर्फ किरणले हङकङबाट जानकारी दिए अनुसार, सो कार्यक्रमका लागि हङकङ रहेका तरहरावासी मात्र नभई अन्य अतिथीहरु समेतलाई निम्तो गरिएको छ । मञ्चका अध्यक्ष कालसिं राईको सभापतित्वमा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत हुने, कोषाध्यक्ष सियना रिता थापा गुरुङले बताईन । मञ्चले हङकङ आफ्नो गतिलो उपश्थीति बनाएको छ भने तरहरा, हाँसपोसा र प्रदेश १ का लागि विभिन्न समयमा आर्थिक सहयोग गर्दै आईरहेको…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...