लेटाङ्की शान्तिको अपिल

उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुका साथ आयोजित उक्त प्रतियोगिताका चैत्र २० गते काठमाडौंमा हुदैछ । ३८ जना महिलामध्ये भोटको आधारमा टप १० छनौट गरिने भएकाले उनलाई धेरै…

Review Overview

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल

उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुका साथ आयोजित उक्त प्रतियोगिताका चैत्र २० गते काठमाडौंमा हुदैछ ।

३८ जना महिलामध्ये भोटको आधारमा टप १० छनौट गरिने भएकाले उनलाई धेरै भोटको खाँचो छ । उनले आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल गरिन् ।

उनलाई भोट गर्न MNG<space>18 typeगरी 33001 पठाउनु पर्ने हुन्छ ।

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल ग्लाममा उनीसहित अहिले ३८ जना प्रशिक्षणमा छन् ।

काे हुन् शान्ति लामा ? 
समाजको जनचासोका बिषयमा वकालत गर्दै सामाजिक गतिविधिमा सक्रिय महिलाकाे रूपमा उनलाई लिन सकिन्छ ।

उनी राजनीतिक र सामाजिक क्षेत्रमा चर्चित छिन् । लेटाङ नगरपालिकाकी स्थायी बासीन्दा लामा लेटाङ जेसीजको अध्यक्ष भईसकेकी छिन् ।

लेटाङमा उनी आबद्ध नभएको संस्था कमै मात्र होलान् । स्पष्ट वक्ता र एमालेकाे प्रभावशाली महिला रूपमा चिनिन्छन्न ।

उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति लामा पाख्रिन मिसेस नेपाल ग्लायममा मोरङबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी छिन् । उपाधि जित्दै आफूलाई अब्बल महिलाको रुपमा प्रस्तुत गर्नका लागि उनलाई यतिबेला एसएमएस भाेटकाे अावश्यकता छ । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुका साथ आयोजित उक्त प्रतियोगिताका चैत्र २० गते काठमाडौंमा हुदैछ । ३८ जना महिलामध्ये भोटको आधारमा टप १० छनौट गरिने भएकाले उनलाई धेरै&hellip;

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...