यारी धरानमा

फेशबुकमा राई; फोटोमा क्लिक गर्नुहोस् ।

प्रमिला वान्तावा राई

चलचित्र विकास बोर्डबाट ०७४ सालमा सम्मानित चलचित्र यारी आगामि फागुन ७ गते धरानको गणेश टाकिजमा च्यारीटी शो हुने भएको छ ।

किरात राई जातिको संस्कार र संस्कृतिमा आधारित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको यारीका निर्देशक वीर वहादुर राईले मंगलवार पत्रकार सम्मेलनमा बताए ।

पूर्वी नेपालको भोजपुर, साल्पा, मयुङ, सोलुको सीमानामा छायाँकंन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई , श्याम राई र जाइका राई आदि कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक राई नेपाली चलचत्रि उद्योगका परिचित क्यामरापर्शन पनि हुन् ।

यारीलाई किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले च्यारिटी प्रर्दशन गर्न लागेको संघका अध्यक्ष चन्द्र वान्तावाले जानकारी दिए ।

तस्वीर पनि ।

प्रमिला वान्तावा राई चलचित्र विकास बोर्डबाट ०७४ सालमा सम्मानित चलचित्र यारी आगामि फागुन ७ गते धरानको गणेश टाकिजमा च्यारीटी शो हुने भएको छ । किरात राई जातिको संस्कार र संस्कृतिमा आधारित चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको यारीका निर्देशक वीर वहादुर राईले मंगलवार पत्रकार सम्मेलनमा बताए । पूर्वी नेपालको भोजपुर, साल्पा, मयुङ, सोलुको सीमानामा छायाँकंन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई , श्याम राई र जाइका राई आदि कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक राई नेपाली चलचत्रि उद्योगका परिचित क्यामरापर्शन पनि हुन् । यारीलाई किरात राई सांस्कृतिक कलाकार संघ…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

रामधुनीको दुई ठाउमा झोलुङ्गे पुलको तयारी 

खोलामा वारपार गर्न समस्या रहेकोले पुलको आबस्यक्ता रामधुनी, असार ७ गते । रामधुनी ९स्थित दुई ...