तरहरामा सेनाको ट्यांकर (तरहरा विशेष) #UPDATE

मतदान केन्द्रमा कुनै पनि अप्रिय घट्ना भएन

तरहरा । निर्वाचन समयावधि सकिएसँगै तरहरामा नेपाली सेनाको ट्यांकरसहित एउटा गाडी फ्ल्याक मार्चमा देखिएको थियो ।

सुनसरी जिल्ला, इटहरी वडा नंम्वर २०, तरहराको जनसहयोग स्कूलमा भएको मतदान केन्द्रमा उल्लेखित मतदाता संख्या ७७०४ भए पनि जम्मा ४८३० मत मात्र खसेको छ ।

साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रह्यो ।

असई युवाराज श्रेष्ठको कमाण्डमा मतदान केन्द्रमा कुनै पनि अप्रिय घट्ना भएन तर, कांग्रेस तथा बाम गठबन्धनका, त्यसमा एमालेविच सामान्य विवाद भने देखियो ।

मत पेटिका आजै सदरमुकाम इनरुवा लगिने, स्थानीय पूर्व जनप्रतिनिधी तथा एमाओवादी नेता मणीराम गिरीद्धारा लोकल खबर लाई जानकारी प्राप्त भएको छ ।

उनका अनुसार, मतपेटिक सुरक्षाका लागि दलका तर्फबाट एक/एक प्रतिनिधी सहभागी हुने छन् ।

#

 

तरहरा । निर्वाचन समयावधि सकिएसँगै तरहरामा नेपाली सेनाको ट्यांकरसहित एउटा गाडी फ्ल्याक मार्चमा देखिएको थियो । सुनसरी जिल्ला, इटहरी वडा नंम्वर २०, तरहराको जनसहयोग स्कूलमा भएको मतदान केन्द्रमा उल्लेखित मतदाता संख्या ७७०४ भए पनि जम्मा ४८३० मत मात्र खसेको छ । साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रह्यो । असई युवाराज श्रेष्ठको कमाण्डमा मतदान केन्द्रमा कुनै पनि अप्रिय घट्ना भएन तर, कांग्रेस तथा बाम गठबन्धनका, त्यसमा एमालेविच सामान्य विवाद भने देखियो । मत पेटिका आजै सदरमुकाम इनरुवा लगिने, स्थानीय पूर्व जनप्रतिनिधी तथा एमाओवादी नेता मणीराम गिरीद्धारा लोकल खबर लाई जानकारी…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...