सार्कमा भूपेन्द्र उत्कृष्ट सम्पादक

‘कालो पोथी’ ले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी दुई विधामा अवार्ड पाए

सामाजिक संजाल फेशबुक मार्फत अधिकारीसँग जोडिनका लागि तस्वीरमा (फोटोमा) क्लिक गर्नुहोस् ।

फिल्म डाईङ्ग क्यान्डलका लागि सम्पादक भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादनसहित नेपालले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी थप दुई विधामा अवार्ड पाएको छ ।

‘द सार्क फिल्म फेस्टिभल ०१७’ मा भूपेन्द्रले उत्कृष्ट सम्पादकको अवार्ड पाएका हुन् ।

त्यसैगरी, ‘कालो पोथी’ ले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी दुई विधामा अवार्ड पाएको हो । ‘जेसन कुँवर कालो पोथी’को पाश्र्व संगीतकार हुन् ।

२५ नोभेम्वरमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा भारतले तीन, श्रीलंकाले चार, अफगानिस्तानले दुई तथा माल्दिभ्स र बंगलादेशले एक एक विधामा अवार्ड जितेका छन् ।

खुशी र गर्वको महशुष 

‘द सार्क फिल्म फेस्टिभल ०१७’ मा उत्कृष्ट सम्पादनको अवार्ड पाएक तन्नेरी भूपेन्द्र हालः किण्डल सिने स्टुडियोमा आवाद्ध छन् ।

कला र फिल्म जगत प्रति अत्यन्तै गम्भिर भूपेन्द्रले अवार्ड पाउदाँ “खुशी र गर्वको महशुष गरेको “बताए ।

उनले अवार्ड पाएपछि थप जिम्मेवारी बढेको र अन्तराष्ट्रिय स्तरमा पाएको यो सम्मान आफ्नो मात्र नभई पुरै नेपाल र नेपाली चलचित्र जगत प्रतिको भएको बताए ।

“यो नाम र सम्मान कायम राख्न थप मिहिनेत गर्नेछु । कला जगत मार्फत राष्ट्रको नाम उच्च राख्न थप योगदान पु¥याउनेछु ।”, काठमाण्डौंबाट भूपेन्द्रले भने ।

 

https://www.youtube.com/watch?v=L965EuP_zNk फिल्म डाईङ्ग क्यान्डलका लागि सम्पादक भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादनसहित नेपालले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी थप दुई विधामा अवार्ड पाएको छ । ‘द सार्क फिल्म फेस्टिभल ०१७’ मा भूपेन्द्रले उत्कृष्ट सम्पादकको अवार्ड पाएका हुन् । त्यसैगरी, ‘कालो पोथी’ ले उत्कृष्ट ओपन फिल्म र पाश्र्व संगीत गरी दुई विधामा अवार्ड पाएको हो । ‘जेसन कुँवर कालो पोथी’को पाश्र्व संगीतकार हुन् । २५ नोभेम्वरमा सम्पन्न…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...