खोटाङ समाज हङकङद्धारा संकलित रकम हस्तान्तरण (सहयोगदाताको नामावलीसहित)

समाजका अध्यक्ष राई र सचिव संजोग राईको संयोजकत्वमा सहयोग संकलन गरिएको

मजाको राई/हङकङ

दुबै मृगौला फेलभए पुर्खोली घर खोटाङ भई धरान बगैचा लाईनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रुपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङको पहलमा संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

हङकङ डलर एक लाख ६१ हजार खोटाङ समाज हङकङले संकलन गरि विजयलाई हस्तान्तरण गरेको हो ।

डोमेस्टिक हेल्परको रुपमा कार्यरत विजय एक्कासि बिरामीले थलिए पछि डक्टरी चेकजाँच गराउदा उनको दुबै मृगौला फेलभएको रिपोर्ट आएको थियो । त्यसपछि उनी क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएको, समाजका अध्यक्ष टिका कोयी राईले जानकारी दिए ।

“त्यसपछि, अस्पतालले दुवै मृर्गौला फेर्नु पर्ने सल्लाह दिएको र त्यसका लागि आर्थिक रकम अपुग भएपछि सहयोग संकलन शुरु गरिएको”, उनले बताए ।

आफन्तले मृगौला दिए पनि मृगौला प्रत्यारोपण गराउनका लागि आर्थिक अभाव भएकोले सहयोग संकलन शुरु गरिएको हो ।

समाजका अध्यक्ष राई र सचिव संजोग राईको संयोजकत्वमा सहयोग संकलन गरिएको हो ।

समाजले विजयको स्वास्थ्य लाभको कामना गर्दै २१ नोभेम्बर साँझ नेपाल फाईनान्स हङकङको कार्यालयमा औपचारिक कार्यक्रम गरि साम्पाङ जुम्लेखा हङकङलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

विजय लाई आर्थिक सहयोग गर्ने दताहरु :

1. योगेश राई टिम $१३,५०० ( तेह्र हजार पाँच सय )-c
2. एक्लो आखिर टिम $८,३००( आठ हजार तिन सय )-c
3. मेरो पल्टनबाट $७,०३९ ( सात हजार उनन्चालीस )-c
4. इन्दिरा गुरुङको पहलमा $६,९७६ ( छ हजार नौसय छयात्तर )-c
5. राजन राईको पहलमा 👉🏻$६,१२० ( छ हजार एक सय बिस )-c
6. एक्लो आखीरको पहलमा लण्डनबाट $६,११० ( छ हजार एक सय दश -c
7. सुर्य लिम्बू टिमबाट $५,२०० ( बाउन्न सय )-c
8. टिका कोयी राई $५३०९ ( पाँच हजार तीन सय नौ )
9. प्रकाश + फाङ्जोङ टिम $४,५०० ( पैतालीस सय )-c
10. नरेन गुरुङको टिमबाट $४,३५० ( चार हजार तिन्सय पचास )-c
11. सान्ड्रीया राई ईजमको पहलमा लण्डनबाट $४,००० ( चार हजार )-c
12. कृष्ण गर्बुजा टिम $३,७३६ ( सैतिस सय छत्तीस )-c
13. चादनी & रेनुकाको टिमबाट $३,४०५ ( तिन हजार चार सय पाँच )-c
14. यबिन राईको टिमबाट $३,१२५ ( तिन हजार एक सय पच्चीस )
15. सुरज राई $३००० ( तिन हजार )
16. मगर संघ अनि मगर महिलासंघ हंकङबाट $२५७६ ( दुई हजार पाँच सय छयातर )
17. तेज बहादुर राई $२५०० ( पच्चीस सय )
18. गुरुङ् समाज हंकङ $२,४२५ ( चौबिस सय पच्चीस )-c
19. लिम्बू बेघा टिम $२,४०१ ( चौबिस सय एक )-c
20. एङ्किला राईको टिमबाट $२,३०० ( दुई हजार तिन सय )-c
21. मन कुमार राई $२२०० ( बायीस् सय )
22. नयनराई $२१११ ( एक्कायीस सय एघा र ) -c
23. कालसिङ राई ज्युको पहलमा $२,१०८ ( एक्कायीस्सय आठ) -c
24. जेनि राईको टिमबाट $२,१०० ( दुई हजार एक सय )
25. सेवा ढोग टिमबाट $२,०१५ ( दुई हजार पन्ध्र )-c
26. रजिन राई $२,००० ( दुई हजार ) -c
27. तिलक राईको टिमबाट $१,९०४ ( एक हजार नौ सय चार )-c
28. युनिटी क्लव हंकङ $१७२० ( सत्र सय बिस )-c
29. सन्जोग राईको पल्टनबाट $१,७१७ ( सत्र सय सत्र )
30. भीम कोयी राई $१५०० ( पन्ध्र सय )
31. सन्जोग हाङ् राई $१०१० ( एक हजार दश )
32. नविन राई $१००६ ( एक हजार छ )
33. एङ्किला कोयी राई $१००६ ( एक हजार छ )
34. अनिश राई $१,००० ( एक हजार )-c
35. शरन राई ( ताप्लेजुङ ) $१००० ( एक हजार )-c
36. बिशाल राई $१,००० ( एक हजार )-c
37. जगत लिम्बू $१,००० ( एक हजार )-c
38. देउराज कोयु राई $८०० ( आठ सय ) -c
39. ज्योती गुरुङको टिमबाट $७०१ ( सात सय एक )-c
40. यजमान राई ( करी हाउस ) $७०० ( सात सय )-c
41. फेरी इन्दिरा गुरुङको पहलमा $६०२ ( छ सय दुई )
42. समला राई $६०१ ( छ सय एक )
43. लक्ष्मी साम्बा $६०० ( छ सय )
44. यलम्बर हाङ तुम्बापो ६०० ( छ सय )-c
45. अधिराज ( प्रकाश ) $५५५ ( पान्सय पच्पन्न )
46. काल सिङ राई $५५५ ( पान्सय पच्पन्न )
47. US Tiger $५५० ( पान्सय पचास )
48. स्याङ्जाली कान्छा $५५० ( पान्सय पचास )
49. नरेन्द्र गुरुङ $५२१ ( पान्सय एक्कायीस )
50. रीता थेबे $५१० ( पान्सय दश )
51. अर्चन गुरुङ $५१० ( पान्सय दश )-c
52. अम्बिका कोयी $५०६ ( पान्सय छ )
53. जीतेन चोङ्बाङ $५०५ ( पान्सय पाँच )
54. सुर्य सिंघक लिम्बू $५०५ ( पान्सय पाँच )
55. हीम सिङ्घक लिम्बू $५०५ ( पान्सय पाँच )
56. लक्ष्मी दिवुमा राई $५०५ ( पान्सय पाँच )
57. रेनुका लिम्बु $५०५ ( पान्सय पाच ) -c
58. बिष्णु पाख्रीन $५०५ ( पान्सय पाँच )-c
59. किरण सुच्चा लुहुन राई $५०१ ( पान्सय एक )
60. निक क्वाने घोताने $५०१ ( पान्सय एक )
61. प्रशान्ती ज्वेलर्स $५०१ ( पान्सय एक ) -c
62. हेम कुमारी पुन $५०१ ( पान्सय एक )-c
63. पुर्णकला गुरुङ $५ी०० ( पाँच सय ) -c
64. मनि टेक राई $५०० ( पाँच सय )
65. पुष्प राज राई $५०० ( पाँच सय )
66. नाम्केतको ममी $५०० ( पाँच सय )
67. ग्यान बहादुर राई $५०० ( पाँच सय )
68. श्रेयाको ममी सुनिता राणा $५०० ( पाँच सय )
69. अनुशाको ममी रीता गुरुङ $५०० ( पाँच सय )
70. तारा कोयू राई इलाम $५०० ( पाँच सय )
71. पि ( प्रेम ) शेर्पा $५०० ( पाँच सय )
72. राम नारायण थुलुङ $५०० ( पाँच सय )
73. दीपक राई $५०० ( पाँच सय )
74. बज्र थुलुङ $५०० ( पाँच सय ) -c
75. मिलीना राई $५०० ( पाँच सय )
76. चिमी लामा+हेजेन राई $५०० ( पाँच सय )
77. कालू खडैछा ( कैलाश ) $५०० ( पाँच सय )
78. बिजय लिम्बू $५०० ( पाँच सय )-c
79. बिजय प्रकाश लिम्बू $५०० ( पाँच सय )
80. पुर्ण राज राई $५०० ( पाँच सय )
81. Zap STUDIO Team $५०० ( पाँच सय )
82. निरन्जन गुरुङ ( पुनहिल ) $५०० ( पाँच सय )-c
83. रमेश नामहाङ $५०० ( पाँच सय )-c
84. धनराज गुरुङ $५०० ( पाँच सय )
85. सन्देश कोयू राई $५०० ( पाँच सय )-c
86. बाल्जोन राई $५०० ( पाँच सय )
87. यादव राई $५०० ( पाँच सय )-c
88. बल राज राई $५०० ( पाँच सय )
89. रबिन राई $४०५ ( चार सय पाँच )-c
90. आशा राई $४०० ( चार सय )-c
91. याम्ना लिम्बू धरान $४०० ( चार सय )-c
92. हेमराज राई $३५० ( तिन सय पचास )
93. मज्जाको राई $३३३ ( तिन सय तेत्तिस् )-c
94. हिमालयन यात्रा $३०५ ( तिन सय पाँच )
95. ईश्वर विक्रम शाह $३०५ ( तिन सय पाँच )-c
96. राकेश राई $३०० ( तिन सय )
97. बिनय शाह $३०० ( तिन सय )
98. नन्द दुमी राई $३०० ( तिन सय )
99. डि के दाहाल $३०० (तिन सय )
100. लामाकाजी $३०० ( तिन सय )
101. मिना लाल्चन $३०० ( तिन सय )
102. तिलक कुमार राई $३०० ( तिन सय )
103. गणेश न्योउपाने $३०० ( तिन सय )-c
104. मन्जु थापा $३०० ( तिन सय )
105. तिलक सोमई मगर $३०० ( तिन सय )
106. सुबास पुमा राई $३०० ( तिन सय )-c
107. जुनु राणा $३०० ( तिन सय )-c
108. मनी वनेम $३०० ( तिन सय )
109. गुरुङ काजी $३०० ( तिन सय )
110. टि बि याक्खा $२५६ ( दुई सय छप्पन्न )
111. दील राई $२२० ( दुई सय बिस )-c
112. बशन्त नाना $२११ ( दुई सय एघार )-c
113. सुजन कार्की $२०६ ( दुई सय छ )
114. लाटो राई $२०५ ( दुई सय पाँच )
115. सुख राज राई $२०१ ( दुई सय एक ) -c
116. कला राई धरान $२०० ( दुई सय )
117. जजिन चाम्लिङ $२०० ( दुई सय )
118. यूनिकको ममी $२०० ( दुई सय )
119. रुपा राई $२०० ( दुई सय )
120. भक्ती गर्बुजा $२०० ( दुई सय )-c
121. दीपक राई $२०० ( दुई सय )
122. भोलाकाजी राई $२०० ( दुई सय )-c
123. ईन्द्र लक्शम $२०० ( दुई सय )
124. किशन $१५५ ( एक सय पच्पन्न )
125. कृष्ण लाओती $१५१ ( एक सय एक्कावन )
126. सगुन राणा $१५१ ( एक सय एक्कावन )-c
127. मौसम ईबुङ् लिम्बू $१५० ( एक सय पचास )
128. पुष्पा गुरुङ $१२० ( एक सय बिस ) -c
129. मदन राई $१०५ ( एक सय पाँच )
130. नरमाया पुन $१०५ ( एक सय पाँच )-c
131. बिमला राई धरान $१०१ ( एक सय एक )
132. शान्ता – हरी गुरुङ पोखरा $१०१ ( एस सय एक )
133. आशीष लिम्बू $१०० ( एक सय )-c

नोट: नामावलीको अन्त्यमा -c लेखियको China Bank अकाउण्टमा जम्मा भयको रकम हो ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

पत्रकार जनकऋिषी राई पुरस्कृत

लोकल खबरका सल्लाहकार पत्रकार जनकऋिषी राई किरात राई यायोक्खाको ३१ औं स्थापना दिवशमा केन्द्रीय समितिबाट ...