अद्भूत सर्जक धिरज श्रेष्ठले दिने भए स्वर (हेमकर्णका लागि सोल्टीको गीत)

धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने । बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत…

Review Overview

धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने ।

About The Author

बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत संयोजन–सर्जक) धिरज (निरज) श्रेष्ठ हाल राजधानी काठमाण्डौंमा रहेर गीतसंगीतको क्षेत्रमा काम गरिरहेका छन् ।
धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने । बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत संयोजन–सर्जक) धिरज (निरज) श्रेष्ठ हाल राजधानी काठमाण्डौंमा रहेर गीतसंगीतको क्षेत्रमा काम गरिरहेका छन् । यीनै बहुआयिमक एक अद्भूत सर्जक धिरज गुरूङ सोल्टीको शब्द तथा संगीत रहेको चुनावी प्रचारात्मक गीतमा आफ्नो स्वर दिदैछन् । एरेन्ज र मिक्सिङ पनि उनकै हुनेछ ।

सुनसरी निर्वाचन क्षेत्र नं २ को (क) का उम्मेदवार हेमकर्ण पौडेलका लागि सोल्टीले तयार पारेको “गीत तत्कालै तयार हुने” गायक तथा संगीतकार समेत रहेका निरज श्रेष्ठले बताए ।

यसअघि, सोल्टीले स्थानीय निर्वाचनमा इटहरी कांग्रेसका लागि आफ्नै शब्द तथा संगीत तयार पारेका थिए ।  लद्यु–प्रचारात्मक गीतमा चर्चित बाँसुरीवादक, संगीतकार, एरेन्जर एवं गायक बलराम समालले स्वर दिएका थिए । एरेन्ज पनि उनले नै गरेका थिए ।

कांग्रेस वडा नम्वर २० का वडा अध्यक्षका उम्मेदवार मणीराम श्रेष्ठका लागि गुरूङले गीत बनाएका थिए । गीत सबैले रुचाए । मणीराम हालका वडा अध्यक्ष छन् ।

हेमकर्ण पौड्यालसँग व्यक्तिगत रुपमा आत्मिय सम्बन्ध भएकोले उनको विजयी सुनिश्चित गराउनका लागि गीत तयार पारेको, बताए ।

धेरै कम बोल्ने । तर, बोलेपछि प्रत्येक बोलीले मन छुने । शालिन, भद्र अनि प्रेमिल । कोलहालदेखि टाढा बस्न रुचाउने, फगतः चर्चा मात्रबाट पनि टाढिन् खोज्ने । बिराटनगरमा जन्मिएर पूर्वमा गीत–संगीत कला–श्रृजनामा एकक्षत्र राज गरेका, सबैका मनमा बसेका म्युजिक एरेन्जर (संगीत…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

महर प्रति भट्ट असन्तुष्ठ (नेविसंघ विवाद)

भट्टले महरको कार्यशैली प्रति असन्तुष्ठ काठमाडौं । पुस १३ । नेविसंघका अध्यक्ष नैनसिंह महरले १२ ...