टिपरको ठक्करबाट गम्भीर घाईते

सवारी चालक र टिपरलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा

एलएन गच्छदार । मोरङ 

असोज २१ / मोरङको हरैंचा बजारमा हिजो बेलुका टिपरको ठक्करले साइकल सवार मनोज खवास गम्भीर घाइते भएका छ्न।

खवास काम गरेर घर फर्किदा दक्षिण दिशा तिर गईरहेको को१ख ५३०६ को टिपरले ठक्कर दिएको हो।

खवासको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने सवारी चालक र टिपरलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको स्थानीय नन्दकुमार खवासले जानकारी दिएको छ।

एलएन गच्छदार । मोरङ  असोज २१ / मोरङको हरैंचा बजारमा हिजो बेलुका टिपरको ठक्करले साइकल सवार मनोज खवास गम्भीर घाइते भएका छ्न। खवास काम गरेर घर फर्किदा दक्षिण दिशा तिर गईरहेको को१ख ५३०६ को टिपरले ठक्कर दिएको हो। खवासको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने सवारी चालक र टिपरलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको स्थानीय नन्दकुमार खवासले जानकारी दिएको छ। https://www.youtube.com/watch?v=xNQSzRGog7k

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

सरित सम्मानित

बिराज प्रधान  लोकल खबरका सल्लाहकार सम्पादक तथा स्वादेश नेपाल डट कमका प्रमुख सम्पादक एवं चर्चित ...