मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको

ठडाउ तिम्रो मनको सिमानामा आवेगको अग्लो बर्लिन पर्खाल या त, पिजडाबाट फुत्किएर निर्वाध कावा खाईरहेको मन्जरीमाथि वर्षाउ ईर्ष्याको अग्नि वाण त्यतिले पनि तिम्रो दुर्बासा विचार मथ्थर नबने, बिदुर धिरज नभए अर्जाप तिम्रो प्रतिशोधको त्रिशुल/खुडा र मुला काटे झै छप्काउ घाँटी मुन्ड हातमा उठाएर मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको । कवि/साहित्यकार मगेन किराँत भोजपुरे हङकङका वहुआयमिक प्रतिभा भएका श्रृजनशील सर्जक हुन् । उनी खेलाडी, फोटोग्राफर, पत्रकार तथा सृजना सर्जक हुन् । विशाल ह्दय, दयाभाव भएका उनी सामाजिक सेवा पनि अत्यन्तै सक्रिय छन् । त्यस्तै, जातीय पहिचान र संस्कार तथा संस्कृति संरक्षण र सम्बद्धनमा उनले अतुलनीय भूमिका खेलिरहेका छन् । हालः हङकङ्गमा रहेका…

Review Overview

ठडाउ तिम्रो मनको सिमानामा
आवेगको अग्लो बर्लिन पर्खाल
या त,
पिजडाबाट फुत्किएर
निर्वाध कावा खाईरहेको मन्जरीमाथि
वर्षाउ ईर्ष्याको अग्नि वाण
त्यतिले पनि तिम्रो दुर्बासा विचार
मथ्थर नबने,
बिदुर धिरज नभए
अर्जाप तिम्रो प्रतिशोधको त्रिशुल/खुडा

मुला काटे झै
छप्काउ घाँटी
मुन्ड हातमा उठाएर
मनाउ बिजयी उत्सव
तिम्रो अहङ्कारको ।

About The Author

कवि/साहित्यकार मगेन किराँत भोजपुरे हङकङका वहुआयमिक प्रतिभा भएका श्रृजनशील सर्जक हुन् । उनी खेलाडी, फोटोग्राफर, पत्रकार तथा सृजना सर्जक हुन् । विशाल ह्दय, दयाभाव भएका उनी सामाजिक सेवा पनि अत्यन्तै सक्रिय छन् । त्यस्तै, जातीय पहिचान र संस्कार तथा संस्कृति संरक्षण र सम्बद्धनमा उनले अतुलनीय भूमिका खेलिरहेका छन् । हालः हङकङ्गमा रहेका मगेन किरात भोजपुरेले विशेषगरि खेलकुद, फोटोग्राफी र बालबालिकाका शिक्षाका निम्ति चासो दिने गरेका छन् । -सम्पादक

 

ठडाउ तिम्रो मनको सिमानामा आवेगको अग्लो बर्लिन पर्खाल या त, पिजडाबाट फुत्किएर निर्वाध कावा खाईरहेको मन्जरीमाथि वर्षाउ ईर्ष्याको अग्नि वाण त्यतिले पनि तिम्रो दुर्बासा विचार मथ्थर नबने, बिदुर धिरज नभए अर्जाप तिम्रो प्रतिशोधको त्रिशुल/खुडा र मुला काटे झै छप्काउ घाँटी मुन्ड हातमा उठाएर मनाउ बिजयी उत्सव तिम्रो अहङ्कारको । कवि/साहित्यकार मगेन किराँत भोजपुरे हङकङका वहुआयमिक प्रतिभा भएका श्रृजनशील सर्जक हुन् । उनी खेलाडी, फोटोग्राफर, पत्रकार तथा सृजना सर्जक हुन् । विशाल ह्दय, दयाभाव भएका उनी सामाजिक सेवा पनि अत्यन्तै सक्रिय छन् । त्यस्तै, जातीय पहिचान र संस्कार तथा संस्कृति संरक्षण र सम्बद्धनमा उनले अतुलनीय भूमिका खेलिरहेका छन् । हालः हङकङ्गमा रहेका…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

मतदान हाम्रोलाई होइन राम्रालाई गरौँ । (हस्त थापा)

  असारमा सम्पन्न स्थानियतहको निर्वाचनमा म पनि सकृय रुपले सहभागी भएँ । दुई दशकपछी प्रदेशबाट ...