हङकङका नेपाली कलाकारलाई के भयो यो ?

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले लाग्छ मन तिमीलाई भन्दै कसैलाई अंगाल्न मन लागेको बताएका छन् । गीतमा उनले आफ्नो अभिव्यक्ति पोख्दै सर्ट प्रोमोमा मोडलिङ पनि गरेका छन् ।

उनको गीतको प्रोमो भिडियोमा रिलिज भएको हो ।

लाग्छ मन तिमीलाई बोलको हेमको गीतलाई एन्. जी. इन्टरटेनमेन्टले बजार प्रोमो निमार्ण गरेको हो ।

रोशन बान्तवाको शब्द, संगीत एवं एरेन्ज रहेको गीतको भिडियोलाई भने सोल्टीले निर्देशन तथा सम्पादन गरेका हुन् । छायाकंन पनि सोल्टीकै हो ।

हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

हङकङ निवासी कलाकार तथा गायक हेम दिलुङ्गछा राईले लाग्छ मन तिमीलाई भन्दै कसैलाई अंगाल्न मन लागेको बताएका छन् । गीतमा उनले आफ्नो अभिव्यक्ति पोख्दै सर्ट प्रोमोमा मोडलिङ पनि गरेका छन् । उनको गीतको प्रोमो भिडियोमा रिलिज भएको हो । लाग्छ मन तिमीलाई बोलको हेमको गीतलाई एन्. जी. इन्टरटेनमेन्टले बजार प्रोमो निमार्ण गरेको हो । रोशन बान्तवाको शब्द, संगीत एवं एरेन्ज रहेको गीतको भिडियोलाई भने सोल्टीले निर्देशन तथा सम्पादन गरेका हुन् । छायाकंन पनि सोल्टीकै हो । हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=XILcaIArmcc

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति ...