सुजुलाई भोट गर्न अपिल

क्यान्ड हर्टकी सुजुलाई भोट गरिदिनका लागि सबैसँग अनुरोध छ ।- सोल्टी

हङकङ । मोडल तथा समाजसेवी सुजु लिम्बुलाई मिस हङकङ नेपाल २०१७ को मिस पपुलरको टाईटल जिताउनका लागि उनलाई भोट गरिदिन लिम्बू विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङले अनुरोध गरेको छ ।

मञ्च र चुम्लुङका अनुसार, सुजुलाई मिस पपुलरको टाईटल जिताउनका लागि २३ सेप्टेम्बर, २०१७ सम्म मात्र भोटिङ गर्न पाईन्छ । यसर्थ, चाडो बढीभन्दा बढी भोट गर्न अनुरोध गरिएको छ । भोट गर्नका लागि यो तलको तरिका अपनाउन अनुरोध गरिएको छ ।

Miss Nepal Hong Kong Society पेज मा जाने ।
Contestant हरु को Photo मा गएर सुजु लिम्बु को Photo लाई Like गर्नु पर्ने छ ।
तर Like वा, Vote गर्नु अगाडी Miss Nepal Hong Kong को पेज लाई अनिवार्य like गर्नु पर्ने छ । नत्र, भोट काउन्टिङ हुदैन ।

सोल्टीको पनि अनुरोध

इटहरीकी सुजु हङकङमा मोडलिङ र मनोरन्जन क्षेत्रमा सक्रिय छिन् । उनको लागि चलचित्र निर्देशक तथा कलाकार गुरूङ सोल्टीले पनि भोट गरिदिन भनि अनुरोध गरेका छन् ।

“क्यान्ड हर्टकी सुजुलाई भोट गरिदिनका लागि सबैसँग अनुरोध छ ।”, सोल्टीले भन्छन्, “उहाँ साच्चै नै रोड मोडल हुनुहुन्छ । यसकारण पनि, मेरो जीवनमा नै पहिलो पल्ट मोडलिङ प्रतियोगितामा भोट गरिदिन अनुरोध गरेको हु । किनकी, समाजमा सुजुजी जस्ता रोड मोडल आवश्यक छ ।”

सोल्टीले सुजुलाई विजयीको लागि अग्रिम शुभकामना पनि दिएका छन् ।

हङकङ । मोडल तथा समाजसेवी सुजु लिम्बुलाई मिस हङकङ नेपाल २०१७ को मिस पपुलरको टाईटल जिताउनका लागि उनलाई भोट गरिदिन लिम्बू विद्यार्थी मञ्च र किरात याक्थुङ चुम्लुङले अनुरोध गरेको छ । मञ्च र चुम्लुङका अनुसार, सुजुलाई मिस पपुलरको टाईटल जिताउनका लागि २३ सेप्टेम्बर, २०१७ सम्म मात्र भोटिङ गर्न पाईन्छ । यसर्थ, चाडो बढीभन्दा बढी भोट गर्न अनुरोध गरिएको छ । भोट गर्नका लागि यो तलको तरिका अपनाउन अनुरोध गरिएको छ । Miss Nepal Hong Kong Society पेज मा जाने । Contestant हरु को Photo मा गएर…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता ...