क्लासिक टेक सस्तो इन्टरनेट सेवा

इटहरी लोकल खबर

उच्च गतिको एक सय एमबिपिएस अनलिमिटेड इन्टरनेट सेवा क्लासिक टेकले सुपथ मूल्यमा ल्याएको छ । कम्पनीले आठ बर्षदेखि नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेकले यसका साथै ६ एमबिपिएस अनलिमिटेड इन्टरनेट १ हजार ९९ रुपैयाँ प्रतिमहिनाको दरमा उपलब्ध गराएको छ । त्यस्तैगरी, १५ एमबिपिएस अनलिमिटेड इन्टरनेट १२ सय ९९ रूपैयाँ प्रतिमहिनाको दरमा ल्याएको कम्पनीले जनाएको छ ।

यो

अफर अवधिभर जडान र फाइबर निः शुल्क हुनेछ ।

इटहरी लोकल खबर उच्च गतिको एक सय एमबिपिएस अनलिमिटेड इन्टरनेट सेवा क्लासिक टेकले सुपथ मूल्यमा ल्याएको छ । कम्पनीले आठ बर्षदेखि नेपालको ७२ जिल्लामा विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । क्लासिक टेकले यसका साथै ६ एमबिपिएस अनलिमिटेड इन्टरनेट १ हजार ९९ रुपैयाँ प्रतिमहिनाको दरमा उपलब्ध गराएको छ । त्यस्तैगरी, १५ एमबिपिएस अनलिमिटेड इन्टरनेट १२ सय ९९ रूपैयाँ प्रतिमहिनाको दरमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर अवधिभर जडान र फाइबर निः शुल्क हुनेछ । https://www.youtube.com/watch?v=ZbQ3FCNNX4I

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

पत्रकार जनकऋिषी राई पुरस्कृत

लोकल खबरका सल्लाहकार पत्रकार जनकऋिषी राई किरात राई यायोक्खाको ३१ औं स्थापना दिवशमा केन्द्रीय समितिबाट ...