फरक किसिमले र्याली !

Paid Ads.

धरान खबर

जेसीज सप्ताह २०७४ को अवसरमा धरानले यसपटक फरक किसिमले र्याली गर्दैछ । सम्भवतः यो नौंलो आयोजना शहरमा नै पहिलो हो ।

र्याली  भदौं ८ गते बिहिबार धरानको लोकतान्त्रिक चौतारीबाट विहान ७ बजेदेखि शुरु हुने ¥यालीका संयोजक तथा धरानका साईकलिष्ट, युवा अभियन्ता, समाजसेवी एवं टक्स माउण्टेन बाईक स्टोरका प्रोपाईटर कृष्ण केःशीले जानकारी दिए । उनका अनुसार, बृहत साइकल र्यालीमा सबै उमेरकाले सहभागि जनाउन पाउनेछन् ।

धरान खबर जेसीज सप्ताह २०७४ को अवसरमा धरानले यसपटक फरक किसिमले र्याली गर्दैछ । सम्भवतः यो नौंलो आयोजना शहरमा नै पहिलो हो । र्याली  भदौं ८ गते बिहिबार धरानको लोकतान्त्रिक चौतारीबाट विहान ७ बजेदेखि शुरु हुने ¥यालीका संयोजक तथा धरानका साईकलिष्ट, युवा अभियन्ता, समाजसेवी एवं टक्स माउण्टेन बाईक स्टोरका प्रोपाईटर कृष्ण केःशीले जानकारी दिए । उनका अनुसार, बृहत साइकल र्यालीमा सबै उमेरकाले सहभागि जनाउन पाउनेछन् । https://www.youtube.com/watch?v=ZbQ3FCNNX4I

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...