हङकङ्गमा डिजे मजाको

हङकङ्ग

डिजे मजाको

मनोरन्जको शहर हङकङ । मनोरन्ज, मनोरन्जन अनि मनोरन्ज । सुत्दैन यो हङकङ शहर । नेपालीहरु पनि रमाईलो, पाटी र मनोरन्जन भनेपछि हुरुक्कै हुन्छन् । नेपालबाट गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डलाई आमन्त्रण गरेर होस् या हङकङमा नै रहेका गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डबाट, नेपालीहरु मनोरन्ज र मस्ती गरिरहेका नै छन् ।

यसपालीको मनोरन्ज भने खास र बेग्लै हुनेछ । किनकी, फोटोग्राफर, म्युजिक भिडियो निर्देशक तथा एडिटर अनि डिजे मजाको राई उर्पm मजाको हङकङ यसपाली महिला दिदीबहिनीहरुलाई नचाउन र रमाईलो गर्न आउदैछन् । वहुप्रतिभाशाली मजाकोले पाटीमा नचाउने मात्र छैनन्, धुम मचाउने पनि छन् । यसकारण, उक्त पाटीमा रमाईलो गर्नका लागि पाटीमा ‘एटेन्ड’ हुन महिला दिदीबहिनीहरुलाई मजाकोले मजाको हङकङ फेशबुक मार्पmत चुलो निम्तो पनि दिएका छन् ।

घान्द्रुक हेयर एन्ड ब्युटी सेलुन हङकङले ईन्डिया क्लब, ग्राउन्ड फ्लोर, जोर्डनमा १९ अगष्ट, शनिबार साँझ ६ बजेदेखि राती १ बजेसम्म आयोजना गर्ने तीज पाटीमा खुब मस्ती हुने, मजाकोले मजाको स्टायलमा बताएका छन् । उसो भए, डिजे मजाकोले धुम मचाउने तीज पाटीमा जाने होईन त ?

हङकङ्ग मनोरन्जको शहर हङकङ । मनोरन्ज, मनोरन्जन अनि मनोरन्ज । सुत्दैन यो हङकङ शहर । नेपालीहरु पनि रमाईलो, पाटी र मनोरन्जन भनेपछि हुरुक्कै हुन्छन् । नेपालबाट गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डलाई आमन्त्रण गरेर होस् या हङकङमा नै रहेका गायक/गायिका, कलाकार, डिजे वा ब्याण्डबाट, नेपालीहरु मनोरन्ज र मस्ती गरिरहेका नै छन् । यसपालीको मनोरन्ज भने खास र बेग्लै हुनेछ । किनकी, फोटोग्राफर, म्युजिक भिडियो निर्देशक तथा एडिटर अनि डिजे मजाको राई उर्पm मजाको हङकङ यसपाली महिला दिदीबहिनीहरुलाई नचाउन र रमाईलो गर्न आउदैछन् । वहुप्रतिभाशाली मजाकोले पाटीमा नचाउने मात्र छैनन्, धुम मचाउने पनि छन् । यसकारण,…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

प्रथम खोटाङ आईडल तेजकुमार राई

 ‘को भन्दा को कम ’ का प्रतिभाहरुलाई किनारा लगाउँदै फाईनल चरणबाट तेजले पहिलो आईडलको बाजी ...