दिनेशलाई दुईवटी प्रेमीका !

सुन्दर राई/इटहरी

Ads.

Ads.

मोडल कलाकार दिनेश कोईरालाको भाग्य यतिबेला निक्कै चम्किएको छ । म्युजिक भिडियो तथा टेलिफिल्ममा व्यस्त दिनेशलाई एउटी होईन, दुईवटी प्रेमीका मिलेका छन् । तर, रियलमा होईन, रिलमा ।

पूर्वका व्यवसायीक हब इटहरी निवासी राष्ट्रिय कलाकार दिनेश यतिबेला गीतकार सागर क्षितिज राईको शब्दमा, खेम विश्वकर्माले संगीत गरेका चर्चित गायिका मेलिना राईको मैले सुने तिम्रो बोलको चर्चित गीतको भिडियो सुटिङमा व्यस्त छन् ।

Ads.

यसअघि, मेलिनाकै स्वरमा रहेको गीतकार राम रुवालीको शब्दमा रहेको संगीतकार बसन्त सापकोटाद्धारा संगीतवद्ध तीज गीत मेरि आत्मिय साथीमा दिनेशले अभिनय गरिसको छन् । गीतकार पूजा मारियाले निर्देशन गरेको यो म्युजिक भिडियो चाडै रिलिज हुदैछ ।

मैले सुने तिम्रो बोलको चर्चित गीतको भिडियोमा जुनु प्रसाई तथा निशा क्शी छन् । सुमन योन्जको छायाँकन रहेको गीतलाई युवा म्युजिक भिडियो निर्देशक *सरोज केःशीले निर्देशन गरेका हुन् ।

*सच्याईएको: निर्देशकको नाम सरोज केःशी हुनु पर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याईएको छ ।
– सम्पादक

 सुटिङ्गका तस्वीरहरु

 

सुन्दर राई/इटहरी Ads. मोडल कलाकार दिनेश कोईरालाको भाग्य यतिबेला निक्कै चम्किएको छ । म्युजिक भिडियो तथा टेलिफिल्ममा व्यस्त दिनेशलाई एउटी होईन, दुईवटी प्रेमीका मिलेका छन् । तर, रियलमा होईन, रिलमा । पूर्वका व्यवसायीक हब इटहरी निवासी राष्ट्रिय कलाकार दिनेश यतिबेला गीतकार सागर क्षितिज राईको शब्दमा, खेम विश्वकर्माले संगीत गरेका चर्चित गायिका मेलिना राईको मैले सुने तिम्रो बोलको चर्चित गीतको भिडियो सुटिङमा व्यस्त छन् । यसअघि, मेलिनाकै स्वरमा रहेको गीतकार राम रुवालीको शब्दमा रहेको संगीतकार बसन्त सापकोटाद्धारा संगीतवद्ध तीज गीत मेरि आत्मिय साथीमा दिनेशले अभिनय गरिसको छन् । गीतकार पूजा मारियाले…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

लेटाङ्की शान्तिको अपिल

आफूलाई भोटिङ गरी उक्त प्रतियोगितामा विजयी गराउन पनि सबैलाई अपिल उर्लावारी/लेटाङ् लायान्सकी संस्थापक अध्यक्ष शान्ति ...