अलविदा राईमन

धरान/लोकल खबर

गायक एवं संगीतकार राईमन बान्तावाले हिजो राती करिव २ः०० बजे झुण्डिएर आत्माहत्या गरेका समाचार प्राप्त भएको छ । उनको शब हाल धरानको वि.पी. कोईरला स्वस्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टको लागि राखिएको छ ।

भोजपुर घर भएका राइमन धरानमा बसेर गीत तथा संगीत श्रृजना गर्थे । उनी पच्यात माध्यमिक विद्यालयका समेत हुन् । स्थानीय गायक रोशन बान्तवा राईका अनुसार, उनी शालीन, भद्र र कम बोल्थे । पछिल्लो समय उनी गीत संगीतको क्षेत्रमा आएको विकृतीले निराश थिए ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

बेईज्जती होईन, खबरदारी ! (जनप्रतिनिधी राम बहादुर गिरी प्रति हाम्रौ उच्च सम्मान छ ।)

  गत हप्ता, बैशाख २९, शनिबार स्वादेश नेपाल, युट्यूब च्यानलका लागि स्थानीय रिर्पोट तयार पार्ने ...