किशानको घरमा विद्युत सर्टले आगलागी

एल एन गच्छदार/मोरङ

यहाँको सुन्दरहरैंचा नगरपालिका वडा नं. २, जोगियारेमा एक किशनको घरमा आज दिउँसो विद्युत सर्टका कारण आगलागी भएको छ । गाउँलेले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन भने पाएन ।

 

स्थानीय किशान हेम नारायण चौधरिको घरमा विद्युत सर्ट हुदाँ आगलागी भएको हो । घट्ना हुदाँ श्रीमतीसहित उनी खेतमा काम गरिरहेका थिए ।

‘घट्ना थाहा पाएपछि विद्युत प्राधिकरणमा फोन गरेर विद्युत लाईन काटिदि आग्रह गरेपछि थप अप्रिय घट्ना हुन पाएन ।’, स्थानीय पार्वती गच्छदारले भनिन्, ‘गाउँलेको सहयोगमा आगो पनि नियन्त्रण ग¥यौं ।’

आगलागीबाट घरमा रहेको लताकपडा, अन्न तथा अन्य खाद्यन्य सामाग्री जलेर नष्ट भएको छ । स्थानिय हाट बजारमा तरकारी बिक्री गरि जिवन गुर्जारिरहेका चौधरी परिवारलाई यो घट्नाले पीरमा पारेको छ ।

सबै तस्वीरहरु: एल एन गच्छदार

एल एन गच्छदार/मोरङ यहाँको सुन्दरहरैंचा नगरपालिका वडा नं. २, जोगियारेमा एक किशनको घरमा आज दिउँसो विद्युत सर्टका कारण आगलागी भएको छ । गाउँलेले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन भने पाएन ।   स्थानीय किशान हेम नारायण चौधरिको घरमा विद्युत सर्ट हुदाँ आगलागी भएको हो । घट्ना हुदाँ श्रीमतीसहित उनी खेतमा काम गरिरहेका थिए । ‘घट्ना थाहा पाएपछि विद्युत प्राधिकरणमा फोन गरेर विद्युत लाईन काटिदि आग्रह गरेपछि थप अप्रिय घट्ना हुन पाएन ।’, स्थानीय पार्वती गच्छदारले भनिन्, ‘गाउँलेको सहयोगमा आगो पनि नियन्त्रण ग¥यौं ।’ आगलागीबाट घरमा रहेको लताकपडा, अन्न तथा अन्य खाद्यन्य सामाग्री जलेर नष्ट…

Review Overview

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply

x

Check Also

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७५

काठमाडौं/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता ...